कार्यवहाक वडाध्यक्षले नै लगाए नारायण नगरपालिकामा ताला
| १२ कार्तिक २०७५, सोमबार १७:०४
दैलेख : नारायण नगरपालिका दैलेखमा वडाध्यक्षले नै तालावन्दी गरेका छन् । बजेट पु्स्तिकादेखी नगर प्रहरीकाे टुंगाे नलाएकाे विराेधमा वडा नम्बर १ का कार्यवहाक अध्यक्ष रमेशकुमार केसीले कार्यालयमा तालवन्दी गरेका हुन् ।