Loading... 25 March 2019|   सोमवार, चैत्र ११, २०७५

कार्यवहाक वडाध्यक्षले नै लगाए नारायण नगरपालिकामा ताला

  |

दैलेख : नारायण नगरपालिका दैलेखमा वडाध्यक्षले नै तालावन्दी गरेका छन् । बजेट पु्स्तिकादेखी नगर प्रहरीकाे टु‌ंगाे नलाएकाे विराेधमा वडा नम्बर १ का कार्यवहाक अध्यक्ष रमेशकुमार केसीले कार्यालयमा तालवन्दी गरेका हुन् ।

प्रकाशित मितिः सोमवार, कार्तिक १२, २०७५     5:04:05 PM
error: Content is protected !!