☰ open Loading... 25 April 2024|  

कर्णाली सरकारले भेरीगंगामा जडिबुटी तथा शीत भण्डारण केन्द्र स्थापना गर्ने
  | ९ चैत्र २०७५, शनिबार २१:३६

सुर्खेत । कर्णाली सरकारले भेरीगंगाकाे छिन्चुमा जडिबुटी प्रशाेधन केन्द्र स्थापना गर्ने भएको छ । कर्णाली सरकारकाे मुख्यमन्त्री तथा मन्त्रीपरिषद्काे बैठकले भेरीगंंगामा जडिबुटी प्रशाेधनल केन्द्र स्थापना गर्नेे निर्णय गरेकाे हाेे ।