सुर्खेत । कर्णाली प्रदेश सरकारले शिक्षण अस्पताल सञ्चालन गर्न अावश्यक भाैतिक पूर्वाधार निर्माणार्थ विकास अायाेजनालार्इ सहमति दिने निर्णय गरेकाे छ । प्रदेश अस्पताललार्इ शिक्षण अस्पतालकाे रुपमा अघि बढाउन मेडिकल कलेज पूर्वाधार निर्माण विकास अायाेजनालार्इ सहमति दिने निर्णय गरेकाे हाे ।

सम्बन्धित समाचार