☰ open Loading... 15 November 2024|  

मुस्ताङमा माइनस १५ डिग्री तापक्रम, ताल र खोलाको पानी जम्यो
  | २८ मंसिर २०७६, शनिबार ११:२९

चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ ।

बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ । चिसोका कारण उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङका खोला र धारामा पानी जमेको स्थानीयवासी तिलक विकले जानकारी दिए ।रासस