एक युवतीले आफ्नो पार्टनरसंग कडा सम्भोग गर्दा ज्यान गएको खुलेको छ ।
न्युजील्याण्डको एक युनिभर्सिटीकी विद्यार्थी समेत रहेकी ग्रेस मिलानी नामकी एक युवतीको कडा सम्भोग गर्दा ज्यान गएको खुलेको हो । उनको प्रेमीले गाडेको अवस्थामा प्रहरीले ती २१ बर्षिय महिला फेला परेको थियो ।
प्रेमीलाई अनुसन्धानपछि अदालतमा सुनुवाई हुँदा निधनको कारण ‘कस्डा सस्म्भोग भनिएको छ । न्यूजिल्यान्डको अकल्यान्डस्थित एक होटलमा कडा सम्भोगपछि मिलानीको निधन भएपछि युवकले सुटकेशमा राखेर गाडेको सुनुवाईका क्रममा युवकले बताएका थिए । युवकले हत्याको अभियोग अस्वीकार गरिसके पनि कडा सम्भोग सहमती मानै गरेको बताएका छन् ।
अकल्यान्डको अदालतमा भएको सुनुवाईका क्रममानिधनको कारण हत्या नभई ‘कडा सम्भोग’ का क्रममा दुर्घटना भनिएको छ ।
अदालतले मिलानीका साथीहरुसँग लिइएको बयानमा पनि उनले कडा सम्भोगमा चासो राख्ने बताइएको छ । २२ वर्ष पुग्दै गरेकी मिलानीको जन्म दिनको एक दिन अगाडि होटलमा निधन भएको थियो । एजेन्सी