☰ open Loading... 26 February 2025|  

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुग्यो,संक्रमितकाे संख्या ४४४पुग्यो
  | ८ जेष्ठ २०७७, बिहीबार १४:३२

जेठ८-कोरोना संक्रमणका कारण नेपालमा तेस्रो व्यक्तिको मृत्यु भएको छ ।गुल्मीको मदाने गाउँपालीका ६ का४१ वर्षिय पुरुषको बिहिबार बिहान निधन भएको सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताउनुभएको छ।

नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने उनी तेस्रो व्यक्ति हुन् भने हालसम्म नेपालमा ४४४ जना संक्रमित फेला परेका छन् । यस्तै, ४५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।