☰ open Loading... 26 November 2024|  

विश्वमै आक्रान्त वनायो जिवन कोराेना कहरले
  | १५ जेष्ठ २०७७, बिहीबार १७:२७


कति टाढा बनाईस पापि
नाता कुटुम्वलाई ए कोरोना ।।
जुटन दीईस न टूटन दिईस
विश्व त्रसित बनाईस ए कोरोना।।
न आमा भन्ने बनाईस न वा भन्ने
नत नाता गोता नत गरी खाँ भन्न।।
पापि तँलाई दण्डीत गर्न सनिदेव तयार छन

बनाउ छन तलाई यता आ भन्ने ।।

हजुर हामी गितामा सदा पढन पाउदछौँ । जब जब पृथ्वीमा चरम पापको शिमा नाघ्दछ तब तब म मेरा अनेक रुप धारण गरी पृथ्वीमा बढेका पापको नास गर्न कलंकी रुप लिई सँसार नस्ट्र र भस्ट «गराउदछु ।र पापको मोचन गरी धर्मको उजागर गराउद छू र संसारमा सत्यको विजय गराउदछू भनि १८(अठार) हजारवर्ष पूराना ग्रन्थहरुमा पाउद छौ ।संसार इश्वर को रचना हो ।संसारका मानवहरु दूई दिनका पाहूना हुन। जो जन्म मरणमा परि रहन्छन ।मैन ईज मोटर्ल इजइट यूनिभर्षल ट्रुथ भन्ने सत्य सावित छदै छ ।तर प्रकृतिका ग्रन्थ औषधि मुलो यान ,विमान ,पूस्पक, विमान क्षेप्यास्र यानी अगन्यास्र मन्त्र यानि बेद शिक्षा भगवानको अठार अक्षेरीय परम पिता शिवको डमरु बाटै उत्पन्न भई चतुर मूखि ब्रहमा जि द्धारा पृथ्वी तल सम्म शिक्षा आर्जन गर्न बेद विचरण र कला संकार रहन शहन नैतिकता शिक्षा आदीको प्रारम्भ भएको हामी सबै धार्मीक ग्रन्थहरुमा पाउदछौ। तर दूई दीनका पाहूना मानव विज्ञानको हतियार प्रयोग गरेर श्रृस्ट्री झुट्टा र विज्ञान ठुलोको होड बाजिका जकडिएर बसेका छन। दशन इज विग स्टार भन्दछन यदि सूर्य सँसारमा ब्याप्त छैन र निश्पक्ष प्रकाश दिदैन भने संसार एक डिक पनि चल्न सक्दैन। विज्ञानले सूर्य बनाउन सक्दैन । चन्द्रमाको प्रकाशले अधियारको अन्त गराई दीन्छ । तपाई विज्ञान ले तपाईको छोटो जिवन मा संसार रुवाएर विकाँस गर्दछ ।जस्तै सडक खन्दा हजारौ हजार रुख काटिइन्छन ।हजार हजार ठाँऊमा जग्गा जमिन नासिइन्छन जिव जन्तू मर्दछन । खोला नाला पूरीई पानीका मूल सुक्दछन बल्ल सडक निर्माण हून्छ ।तर ज्ञान हाँसि हाँसि मर्दछ । विज्ञान रोई चिच्चाई मर्दछ । यसैले विशाल श्रृस्ट्री भन्दा तपाईको वैज्ञानिकता अवश्य ठुलो छैन । आत्म अणु हो पर आत्मा विशाल हो ।

आत्मा र पर आत्माको विकाँश नै अथवा मिलन नै इश्वरतो प्राप्त गर्नु हो ।र श्रृस्ट्री बुझी जन्मा जन्मको चोला त्यागी श्रृस्ट्री का मालीकमा मिलन गर्नूहो। यो संसार जिती मर्यादा रामको लिला बुझ्नु हो। तर केही विश्वका अज्ञानी मूढ वैज्ञानीकहरु रसायनिक तथा जैविक हात हतियारको होड बाजिका लागी हातहतियारमा को भन्दा को कम पैसामा को भन्दा को कम भनि एउटा राष्ट्रले अर्को राष्ट्रलाई तल देखाउन उद्धत भई राखेकाछन। यि वैज्ञानीक र अहंकार बादी राज नेता बाट विश्वमा गृह मेघी मृग मायाको चपेटामा विश्व परी रहेछ। प्रकृति कसैको बावुको पेवा होइन ।प्रकृति विश्वका सबै जिवको सांझा घर हो ।यो साझा घरमा सबैको बाँच्न पाउन नैसर्गिक अधिकार छ ।यो अधिकार मास्छु भन्ने यवन र हैवान बाहेक अरु केनै हो र यो प्रकृतिले सावित गरेर देखाउद छ । सर्वप्रथम त म मेरो इस्ट कुल देब बाशुदेव केदारनाथ पित्री नाथमा नमन गर्दै विश्व संसार हजुरकै संरचना भएका कारण यो संसारमा कोरोना भगाई मानव सन्जालमा शान्ति शुब्यवस्था कायम होस र विश्व जगत शुखि रहन प्रार्थना गर्दछु । चाईनाको हूवान प्रान्त बाट सूरु भएको कारोना कहरले आमा ,बूवा ,दाजू,भाई ,दीदी बहीनी बिचको प्रगाड मायाको अन्त त गरेकै छ । रातको निन्द्रा र दिउसोको भोक हराएको छ । जन मानस विचल्लीमा परेको छ ।यति वेला तपाई साइन्टीफिक वैज्ञानिकहरु कहाँ हराउनु भएको छ ।कुन कुनामा हराउनु भएको छ ।कहाँ गयो तिम्रो विज्ञान किा औषधि पत्ता लागेन ।इस्मे दांगमै कुछ काला है जैसि बात है जव जव विज्ञानले विकाश सँगै श्रृस्ट्रीको धज्जी उडाउदछ । तब तब कृष्ण भगवान कलंकी रुप लिई संसार नस्ट्र र भ्रस्ट्र गराँउदछन ।

जब जब रसायनिक ,,आणविक र जैविक हात हतीयार निर्माण गरी प्रकृति वंङ्गयाउन तिम्रो विज्ञानले खोज्दछ। तब तब चरम पाप बढेर धर्ती माता घिनाउछिन ।माता असहय हुन्छीन त्यसै बेला प्रकृति वङ्गयाउने शनिको न्याय प्रणालिको चक्रमा फस्दछन तब मै हूँ भन्ने वैज्ञानिक राजनेता संसार धनि र गरीवको हैन आत्मा र पर आत्माको मिलन हो भन्ने सोच पलाउन यि गृह मघी मृग मायाका शिकार भएका प्रणीहरुले श्रीमद भागवत गिता बेद विचरण गरी मिमांशा सम्मका धार्मीक ग्रन्थहरु अध्यन गर्न नितान्त आवश्यक भई सकेको छ। यदी प्रकृतिलाई वङ्गयाएर जैविक हतियार बनि विश्व आक्रान्त भएको हो भने अवश्य मेव तपाईहरु ब्रहमा विश्णु महेसको श्रृस्ट्रीको कानुन र न्याय का देउता सनि भगवान तपाईहरु लाई छूट दीने छैनन्। न्यायको चक्र मित्र अवश्य पर्ने छौ। विधिका अगाडी तपाई को अहंकार को तनिक पनि अवश्य मेव केही लाग्ने छैन ।यदी तपाई विश्वका संन्चालक र सम्बाहक लाई तपाई मदहोशिहरुलाई तनिक सोच र विचार छ भने हामी मानव जाती एकै मनुका सन्तान हौ । हामी इकोसिस्टम का समान खाने र बाच्ने अधिकार बोकेर ल्याएका प्राणी हौ तर दूख आई पर्दा त्यो व्यवहार देखीन गएको छैन देश छोडी विदेशीन पुगेका नेपालका यूवा यूवतिहरु औषधि मूलो नपाएर प्राण त्याग्न तपाई यवन र हैवानहरु कता लूकी बसेका छौ ।पशुले मालीक ले गरेका सेवा सम्झिदा मालिक प्रति बफादार रहन्छ ।जस्तै कूकुर विरालो गाई भैँसी तर तिमी नर भक्षीहरु यूवा यूवतिहरुको वैदेशिक रोजगारको रकम बाट हवाली मुहाली चलाई राखेका छौ। तर विदेशमा पिदेशी दाजूभाई हरु मर्दा कुन दूलोमा लूकी बसेका छौ ।नेपालीहरुले विदेशका मर्दा सम्म न विदेशी दलाल हरुले मानवता राखेका छन ।

 

 

न स्वदेशि दलालहरुले काम गराउदा सम्म विदेशका काम गराउने विपत्ती पर्दा छाक गास नपाई मानव मर्दा हामी नेपाली हरु लाई पाल्न सक्दैनौ भन्नु इको सिस्टम मा कतिको सूहाउदो प्रवचन हो जोकी पश पूरा पशू भएर पनि सू सू चित छ ।तर तपाई स्वदेशी र विदेशी दलाल हरु चेतन शिल नरपशूको कित्ता र संंज्ञा बाहेक के नै दिन नायक छौ र शिक्षा त तिमी हरुका ढोलु आमा बूवाले अहंमता अंहकार तृस्णा तूष र भ्रस्ट्र मति सिकाई नै दीएका छन ।यदी तिमीहरु शिक्षा सिक्न चाहान्छौ भने मर्याददा पूरुष राम बाट शिक सत्यता शिक्न चाहान्छौ भने श्र्रीकृस्ण भगवान बाट शिक दया शिक्न चाहान्छौ, भने आशुतोष भगवान बाट शिक, शिक्षा ज्ञान सिक्न चाहान्छौ ब्रहमाजि बाट शिक, दूख हीन अझै चाहान्छौ रावंण बाट शिक साधब्वी बन्न चाहान्छौ माता पार्वति र सति शुलो चना बाट शिक भक्ती सिक्न चाहान्छौ भने विर हनुमान जिबाटशिक तर श्रृस्ट्री तिमी जस्ता नर पशुले बंगाउन सक्ने क्षमता छैन मानविय जिवन को मर्यादा तिमी पशू र भक्षा भक्ष भोजन गर्नेहरु लाई कहाँबाट प्राप्त हून्छ र मद होशिहरुलाई आज कोरोनाले आक्रान्त डब्लू एचओको डांटा अनुसार मे २७ सम्म नेपालमा ७७२ संक्रमित निको भएर घर फर्केका १७६ जना मृत्यू बरण गरेका ४ जना छन भने विश्व भरी ५६,८५,९३८ छपन्न लाख पचासि हजार नौ सय अठ्तिस सँक्रमित छन भने मृत्यू ३,५२,२२७ तिन लाख बाउन्न हजार दूई सय सत्ताइस र निको हुनेको संख्या २४,३०,७८६ चौबिस लाख तिस हजार सात सय छयासी पूगेका छन । यसलाई परास्त गर्न जनसमुदाय देखि निति निर्माता सम्म संगलो भावना हूने होइन बढेर जान्छ। यति संगालो भावना हुने हो भने हामी यो रोगलाई परास्त गरेरै छोड्नेछौ एउटा हामी धार्मीक बाटो बांट आराध्यदेव शिव शंकरको मन्त्र र भक्ती सदा हृदय सजाई राखू आर्को पाटो विज्ञानको चमत्कारी खोज खवर बाट औषधि छिटो भन्दा छिटो पत्ता लगाउ आर्को पाटो अनुसासन बमोजिम क्वारेन्टाइन मा बस्ने शाहस गरौ र स्वास्थ कर्मी र राज्यले लक्ष्ँीत वर्ग सम्म औषधी मूलो उचित गाँस बाँस र नमस भित्रको क्वारेन्टाईन निर्माण यन्त्र साधन र औषधि प्रयाप्त मात्रामा उपलब्ध हुन सकुन जशरीईण्डीयाले लाखौन लाख मान्छे लखेटी रहेको छ ।नेपालि लाई त्यसै किसिमले आकाश सम्मको भाषण गरी नथाक्ने निती निर्माताले के बूझन जरुरी छ भने अर्काका देशमा यूवा जनशक्ती घोईरिइदा ती देशले विकाशमा फडको मार्ने र स्वदेशको विकाश शताब्दीयौ पर धकेलिईने हूदा हाम्रा मद होसीहरुलाई के पाठ सिक्न लाएक छ भने अब आफ्ना यूवाहरुलाई क्वारेन्टाइनचेक जाँच लगतै कृषीमा आधुनिकी करण गरी पेशामा लगाई आत्मनिर्भताको बाटो पैल्याउ कृषी फाँम खोलौ बाख्रा पालन ,,कूखुरा पालन ,,फलफुल खेती ,,पशुपालन व्यवसाय ,साना ठुला जलविद्युत योजना ,बन वृक्षा रोपणका योजना ,,धार्मीक पर्यटकीय स्थलका योजना ,,पर्यटकीय स्थलका योजना ,,फुल बगैँचाका योजना ,,निर्मलि करण पानी वाटर सप्लाईका योजना ,खानीका योजना ,लालीगूराँसको जूसका योजना डाले चुक प्रसोधनका योजना ,,जडीबुटी प्रशोधनकन योजना ,,पाक शिक्षाका योजना ,,उन्नत जातका भैँसि ,,गाई,, बाख्रा पालन का योजना सहकारी सस्था का योजना ,,कृषी प्रोजेक्टमा अनुदान दीई साग तरकारी विऊ विजन फलफुलका विरुवा उत्पादनका योजना आफ्नो देशमा भएका अल्लो प्रशोधनका योजना र आफ्नो देशका उत्तरमा भेडा बाख्रा चौँरी फाँमका योजना चिडीया खानाको योजनामा प्रयाप्त तालीम दीइृ लागु गर्न नेपालका मति भ्रस्ट्र निती निर्माता को ध्यान जानू पनित तनिक सोच्नुपर्ने बेला आएको छ । विदेशमा रहनु हुने दाजू भाई दीदी बैनि सबैलाई खान पिन बस्नु र कोरोना लाई औषधी मुलाको मानविय व्यबस्था मिलाउनु राज्यको दायित्व हो ।


हाल सम्म नेपाल मै बसोवास गरी बस्ने आफ्ना आमा बूवा दाजू भाई दिदी बैनि मा कोरना लागी मृत्यू हुनेको संख्या एक जना पनि छैन थिएन हुदैन कीनकी हामी पशुपति पूजेता र शुद्ध पवित्र पांवन भुमी ढुँगा पुजेर देउता मान्ने ठाँउका मान्छे हौ ।र छौ तर दुखको बिषय केछ भने विदेश बाट आँउनु हुने दाजु भाई दीदी बैनी बाट बढी सँक्रमित देखिइदा आफ्नो घर परिवार माँटो देशलाई साक्षी राखी अवश्य मेव स्वारेन्टाइनमा बसि औषधी लिई र आफ्ना नेपालका देवि देवताका भक्ती गान प्रवचनमा ंरमाइ कोरना हामी अबस्य परास्त गर्दछौ निको हुनेको संख्या पनित निकै छ भनी कोरना परास्त गरी आफ्नै देशमा काँम काज गरी देश समूउन्नत विकसित र समवृद्धहुन तर्फ सरकार सँग उद्योग मागी दीगो विकाश मा लाग्न म भगवान आशुतोषमा बिन्ति गर्दै कोरना नाश गराई विश्व जगत शशुख मय भई सदा सर्वदा इश्वर हृदय लिइृ काम काज गरोस भनि विनम्र आग्रह समेत गर्न चाहान्छु। अर्को तर्फ सरकारलाई यो माहामारीमा राहात सुनियो जित वितरण नहोस क्वारेन्टाइन व्यवस्थित होवस खानपिन औषधि मूलोको पूर्ण प्रत्याभूती होस र बिरामी चेक जाँच नपाई नमरुन सांसद कोषको सम्पूर्ण रकम कोरना महामारीमा लगाई नेपाली ३ करोड जनताले सरकारको जयजय कार गरेको सून्न पाँउ पार्टी गत,, दलगत ,गुटगत ,नाता बाद कृपाबाद ,,का आधारमा राहत वितरण भएको न सुनियोस सतहत्तरै जिल्लामा कोरना जाँच उपकरण पुगुन डाक्टर साहबहरु अथवा सरकारी निकायमा खट्ने जिउ ज्यानको बाँजि दीने कर्मचारी हरुको उचित मूल्याङ्कन हवस र क्वारेन्टाईन भवनहरु माप दण्ड भित्रका बनुन । पछि यूवा स्वोरोजगारका प्रयोग होउन रकोरना कहर लाई निश्पक्ष निस्वार्थ निडर भएर हामी नेपाली हरु जित्न पाउने छौँ ।गरीव छौ सरीप छौ । धन छैन इश्वर शक्ती भक्ती र मन छ हामी विर गोर्खालीका सन्तान हौँ ।चोर गोर्खालीका हैनौ अशत्य माथि सतयको विजय हुन्छ ।नेपाली विर इमान्दार कर्मठ विर हौ विरका सन्तति हौ ।भगवानको भक्ती नछोडौ गलत शित नाता नजोडौ सत्यम शिवम् शुन्दरम देश विदेशमा रहनु हुने दाजू भाई दीदी बैनी आमा बुवामा कुयाँका काँडाले नछुन। कोरना कहर विजय गर्न रात दिनै भगवानका मन्त्र साथ धूप बत्ती गर िप्राथना गर्दै टुटेको नाता छिटो भन्दा छिटो जूटोस भन्दै प्राथना गरी रहने छू । ॐ पन्च वक्त्राय विद्ध मये महादेवाय तन्नो रुद्र प्रचोदयात जप गरौ भन्दै बिट मार्छु म लेखक

लेखक
रण बहादुर ऐरी
कार्यलय प्रमुख

खा.व्य.तथा व्या.क.लि
शाखा दैलेख
,