| २२ जेष्ठ २०७७, बिहीबार १५:५७
जेष्ठ २२दैलेख – दैलेखमा बिहेबार मात्र एकै पटक एक सय ५ जनामा कोरोना संक्रमण भेटिएका छन।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा बिहीबार गरिएको पीसीआर परीक्षणमा दैलेखका एक सय पाँच र मुगुमा १जना सहित एक सय ६ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
नारायण नगरपालिका ६९,देवलकाँडामा १२ ,सोतमा ९, मानटाकुरामा ७,साडुमा २, भवानीमा ५ र बासकोटमा १ जना गरी एक सय ५ जनामा संक्रमण देखिएको छ ।