सुर्खेत, साउन २- कर्णाली प्रदेशको राजधानी सुर्खेत स्थित वीरेन्द्रनगरमा सलह किरा आइपुगेको छ । शुक्रबार दिउँसो ३:३० बजे वीरेन्द्रनगरको आकाशमा सलह किरा देखिएको थियो ।कौशीमा लगाएको तरकारी सलह किराले खान थालेपछि स्थानीयले थाल बजाएर भगाएका थिए ।

सुर्खेतको बिरेन्द्रनगरमा आकाशमा उडदै गरेको सलह किरा
सम्बन्धित समाचार