☰ open Loading... 27 February 2025|  

चर्चित गायिका टीका पुनकाे स्वरमा तीज गीत जमिनै थरर बजारमा (हेर्नुहोस भिडियाे )
  | २ श्रावण २०७७, शुक्रबार २१:२९

 

यामराज बिष्ट दैलेख ,नेपाली गीत संगीत जगतमा एकपछि अर्को तिज गीत बजारमा आउने क्रममा गायक तथा सर्जक रेमश वलीकाे नया माैलिकता बाेकेकाे तिज गीत जमिनै थरर गीतको म्युजिक भिडियो भर्खरै मात्र सार्बजनिक भएको छ ।


यश बर्षको तिजलाई मध्यनजर गर्दै फरक टिपिकल माैलिकता बाेकेकाे तीज गीतमा स्वर चर्चित लाेकप्रिय गायिका टीका पुनकाे रहेको छ।लय पदम याेगीकाे रहेको उक्त गीतमा शब्द सिर्जना गीतका प्रस्तुतकर्ता रेशम वलीकाे रहेको छ।

उक्त गीतमा अभिनयमा हामीले देख्न सकिन्छ ,जानकी शाही ,लक्ष्मी गीरी,लक्ष्मी शाही,सुधा कार्की ,अस्मिता गुरुङ लाई भने भिडियो निर्देशन चन्द्र मन्दिर मगरले गर्नुभएको हाे। म्युजिक भिडियोमा छायांकन ,सम्पादक चानस पुन मगरले साथ दिनुभएको छ भने म्युजिक भिडियो गायिका टीका पुनकाे आफ्नै युटुुब च्यानलबाट सार्वजनकि भएको हाे।

हेर्नुहोस भिडियो