कृष्ण शर्मा दैलेख
नारायण नगरपालिका दैलेख ले खरकाे छाना मुक्त नगर अभियान कार्यलाई तिब्रता दियको छ ।गतआर्थिक बर्ष २०६७/७७ अन्तर्गत संघिय सरकारकाे रु १,कराेड कर्णाली प्रदेश सरकारकाे रु३५लाख र नारायण नगरपालिकाकाे रु ३०लाख अनुदान सहयाेगमा नगर भित्र का लक्षित ८८९खरकाे छानायुक्त घरधुरिलाई आवश्यक १,१८१क्वुन्टल जस्ता खरिद गरि ३२प्रतिशत घरधुरी लाई अर्थात ३०० घरधुरी लाई पुर्ण खरमुक्त बनाउने उदेश्यकासाथ शुक्रबार नगरपालिका वडा१०का ५१घरधुरि लाई धुरि पता र किला काटा घरधनि आफैले बेहाेर्ने गरि उक्त जस्ता पाता बितरण गरियकाे हाे ।
अन्य ११वटै वडाहरुमा क्रमश वितरण गरिने नगर प्रमुख रत्न बहादुर खड्काले जानकारि दिनुभयकाे छ। बाँकि ६८प्रतिशत घर धुरिलाई नयाँ अार्थिक बर्ष ७७/७८काे बजेट मा थप बजेट छुट्याइएको र टेण्डर खुलायर प्रक्रिया अगाडि बढाईने नगर प्रमुख खड्काले बताउनुभयो ।
| २४ श्रावण २०७७, शनिबार ०७:१९