☰ open Loading... 16 November 2024|  

विरेन्दनगरमा ९ गतेसम्म निषेधाज्ञा
  | ४ भाद्र २०७७, बिहीबार १८:२४

 

 


सुर्खेत – जिल्ला प्रशासन कार्यालयले ५ गतेसम्म लगाएको निषेधाज्ञा थप ४ दिन बढाएर ९ गतेसम्म पुगेको छ । तिजमा जमघट बढी हुने भएकाले लगाईएको निषेधाज्ञा कोरोना संक्रमण दर बढ्न थालेसंगै थप दिन निषेधाज्ञा गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले आज थप ४ दिने निषेधाज्ञा गर्ने निर्णय गरेको हो । विरेन्द्रनगरमा निषेधाज्ञा गरिएसंगै सवारी साधन तथा स्थानीयहरु हिड्दुलमा प्रतिवन्ध गरिएको छ ।