☰ open Loading... 15 November 2024|  

दैलेखको दिगो विकाशमा दृघकालीन योजनाको खडेरी
  | १५ भाद्र २०७७, सोमबार १३:२२

 

 


                          यहि छन पन्चकोषी
                        यहि महावु शिव ।
                        यहि डुङ्गेश्वर महादेव
                        महावु शिव भैरवीको ।
                        पुजा गर्न जनशक्ती लागौँ अब
                          दैलेखको विकाश शक्ती ।
                          माता उमा पलाई देउब
                         अनाथ जनता दुखि जिवन ।
                              काख लिई देउब ।

हजुर प्राकृतिक सम्पदाको धनी कर्णाली प्रदेशको जिल्ला दैलेख धार्मीक प्रर्यटकीए स्थल जडीबुटी र खानी जल जंगल र जैविक विविधताले भरीपुर्ण जिल्ला हो । मैले जन समुदायमा यस भन्दा पहिलाका लेखहरुमा पनि पश्कि सकेको छु । तै पनि यहाँको सडक यातायात विजुली पानी शिक्षा रोजगार स्वास्थ मुलोले पाउन सक्ने जती सेवा पाउन सकेको भने देखाईदैन । यो जिल्ला जैविक विविधताको जिल्लाको रुपले पनि चिनीइन्छ । जहाँ साल, सल्लो, मेवा, आँप,गुराश, बांज, उत्तीस, सल्लो देखी धागो बनाउने अल्लो समेत छन । फलफुलमा आँप, सन्तोला, केरा, आरु, नास्पती, मेवा, कटहर, भुईकटहर, अंगुर, तराई पहाड मध्य पहाड र केही भेगमा हिमालमा फल्न सक्ने फलफुल आदी सवै फल्छन । यो जिल्लाको पुर्वमा जाजार कोट, पश्चिममा अछाम, उत्तरमा कालीकोट र दक्षीणमा सुर्खेत कर्णाली प्रदेशको राजधानी रही आएको छ । यो जिल्लाको जलवायु उपोष्ण ५४४/ १२००मी समशितोष्ण १२००, १८०० मी , सितोष्ण १८००/२३०० मी , ठण्डा लेकांली २३०० माथिका भुभाग छन भने समुद्री सतह देखी १४४८ /मी दैलेख वजार देखी आफै प्राकाट्य शिवलिङ्ग महाँवु शिव उत्पन्न तीर्थ स्थल सम्म ४२०० मिटर रहेको छ । जो सगरमाथा को आधा उचाँइमा अवस्थित छ । न्युनतम उचाँई ५४४ मिटर तल्लो डुङ्गेश्वर पर्दछ । जो जिल्ला अती रमणीय , मनमोहक, मनोरम, प्राकृतीक खानी र धार्मीक प्रयटकीय स्थलको खानीको रुपमा चिनिइन्छ । जो जिल्ला राजधानी काठमान्डौ बाट ६५० कि.मी. दरीमा अवस्थित छ । तर पनि जिल्लाको विकाशले किन होला शैक्षीक , आर्थिक, स्वास्थ्य मुलो र प्रर्यटकीय स्थल , धार्मीक प्रयटकीय स्थल खानी, विद्युत, खानेपानी र सडक सन्जालमा समेत कुनै चिजमा पनि आत्म निर्भरता भएको भने पाईदैन । यो नहुनुमा यहाँका लोक सेवा पास गरेका ब्युरो क्रेसका दक्ष जनशक्ती यो जिल्ला बाट माई क्रेट भएर प्रदेश राजधानी छिर्नु । केन्द्रीय राजधानीमा बसोवास गर्नू राज नेता प्रदेश राजधानी देखी काठमान्डौ राजधानीमा बसोबाँस गर्नु र जिल्लामा दिगो विकाशका दृघकालीन योजना नहुनु र मध्य वर्गी र न्युन वर्ग जो गरीव अशिक्षाले पिडीत छन ।

तिनै मानीसको बस्ति मात्र जिल्लामा हुनु र गरीव वर्ग जो भारत देखी अरवियन देश हरुमा हात मुख जोडने व्यवस्थाको लागी बाहीरीनु जस्ता कारणले होला। अवश्य पनि विकशित जिल्लाको सुचि मा आउन नसकेको कारण यो जिल्ला आफैमा गौरव शाली जिल्ला छ । जहाँका जडी बुटी हरु विकाशको लागी पर्खी राखेका छन । अर्को कारण विकाश मा टेवा पु¥याउन सक्ने जनशक्तीमा टेवा पु¥याउन सक्ने कुल जन सँख्याको आधा जनसँख्या भारतमै रहेको आकलन गर्न सकिन्छ । जबकी यहाँको कुल जनसँख्या २,६१,७७० रहेको छ । जो प्राकृतीक रिश्वर्स को गौरवानित जिल्लाको रुपमा प्रख्यात छ ।

जहाँ जिल्लाको मुल गेट मै नारायण स्थान, भैरव मन्दिर, ऐतिहाँसिक कोतगडी ले सुसज्जीत छ भने अली माथी गणेश चोकमा शिद्धी विनायक गणेश नाथको मन्दिर र भुतेश्वर मन्दिर छन । जहाँ हाल योग आश्रम भवन पनि बनेको छ । यो विकाशको आस लाग्दो संकेत पनि हुन सक्छ । त्यहाँ पछि भुर्ती भन्ने ठाँउमा पांच भाई पाण्डपको पाला देखी बनेका पन्चदेवल हरु पनि अवस्थीत छन ।
ठुलो शिव मन्दिर वनेको छ, जो पुरा निर्माण हुन नसक्दा आजा पुजा गर्न पर्खि बसेको छ । जिल्लाको उत्तरी तर्फ अली माथि विलाशपुर मन्दिर छ । जहां बटुक भैरव नाथ अवस्थित छन । यसै गरी जिल्लाको उत्तर भेगमा जहां आफै प्राकाटय शिव लिङ्ग छन । जसको महिमा म लेखकले ११० लेख लेख्दा सम्म प्रत्येक लेखमा दैलेखका विश्व सम्पदामा आउन सक्ने तिर्थ स्थलहरुको पटक पटक वर्णन गरेको छु । जस मध्ये ज्वाला जी रहेको छ ।

धार्मीक प्रर्यटकीय स्थलका गेस अथवा भिधाईल खानी के पत्ता लगाउन चाइना कम्पनिले उत्खनन गरी राखेका बेला विश्व माहामारी कोरना भाईरस भित्रीदा त्यो पनि कोरनाको पेटमै रहयो । जहाँकी पन्चकोषी , मा डुङ्गेश्वर शिव, काटीला, नाभस्थान, श्रीस्थान, पादुका, धुलेश्वर, भैरवि पर्दछन । जो ठुलो शक्ती पिठका नामले चिनिइन्छन । पिता दक्ष प्रजापतीको होमकुण्डका सतिदेवीले हाम फाली देह त्याग गर्दा शोक मग्न पिता शिवले माता पार्वतीको मृत देह वोकी हिन्दा जहाँ जहाँ अँग पतन भए त्याहाँ त्यहाँ शक्ती पिठ खडा हुन गएका छन ।त्यसैका रुपमा पञ्चकोषी तिर्थस्थल खडा हुन गएका छने । जहाँ छाती खसेको छ त्यहाँ कोटीला, शिर खसेको छ श्रीस्थान, नाभी खसेको छ, नाभस्थान , माता उमाको पद खसेको ठाँउमा साक्षात पर्दछन । पादुका सिरको धुलो खसे को ठाँउमा श्रीस्थान शिवलिङ्ग संगै धुलो उडी रहेको आजका मिती सम्म हामी दर्शन गर्न पाउदछौँ, देखीरहन्छौँ जहाँ नजिकै भैरवि तिर्थ अवस्थित छ ।
रातमा बस्दा साक्षात पन्चायतन देवताको दर्शन गर्न पाईन्छ भन्ने जनभनाई छ । यती मात्र हैन दुल्ल्ु नजीकको दक्षीण पश्चिम भेगमा बडीमालीका अवस्थित छिन । मनो बान्छीत फल दिन्छीन जन भनाई छ । डुङ्गेश्वर महादेव शाक्षात महादेव हुन जहां राणाहरु रारा ताल दर्शन गर्दा त्यहांको निशानी दमाहां लगी हनुमान ढोकामा राख्दा पुजाको बेला आफै बज्न थाल्दा योत हामीले अनर्थ गन्यौ भनी दण्ड स्वरुप नङरा समेत निशानी दमाहा फर्काईएको सवुत प्रमाण तल्लो डुङ्गेश्वरमा छदैछ ।
अझै पुगेन यहाँ राईली त्रिपानी बिन्ध्यावासिनी मालीका माईको मन्दिर, ना.न.पा. वार्डन ११ र भगवती माई गाउँ पालीकाको विचमा अवस्थित छिन । परापुर्व कालको भोटेको धौखानी समेत अवस्थित छन । यहाँ दुल्लुमा किर्ती खम्ब छन ।, राजा रजौटा रहने राज दरवार पनि छन तर विश्व सम्पदामा आई गौरवका योजना मा आउनु पर्ने धार्मीक प्रर्यटकिय र प्रर्यटक स्थल हरु परापुर्व काल देखी साशन गर्दै आईरहेका राजा रजौटाले सिकाएका शासित जनताहरुले डरका मारी आवाज उठाउन नसके हो । यो जनताले जान्नै पर्ने अचुक विषय हो । यहाँ पन्चायत काल, राणा काल, प्रजातन्त्र र लोकतन्त्र गणतन्त्रले पनि जनता माथि रजाई गर्ने खेलो मेलो हो ।
हैन भने मैले प्रत्येक लेखमा लेख्ने गरेको छु ।

कर्णाली प्रदेशका तिर्थ स्थलको मुल गेट दैलेख जिल्लाको पन्चकोषी दर्शन गरी सु.प.क्षे. हुदै नेपालगंन्ज र काठमान्डौ पुर्वका धार्मीक पर्यटक स्थलको नेटवर्क खडा गरी भारतका तिर्थ स्थल देखी एसियाको नेटवर्क हुन सक्ने धार्मीक, पर्यटक र खानीले जिवन्तता पाए लाखौ जनताले भारतको जुठो चाटन पर्ने र अरवियन देशको ५० डिग्री सेलसियस तापक्रममा आफ्नो श्रम गरी पसिना चुहाउने स्थिती रहन जाने थिएन होला ।

यो मनन गर्नु पर्ने प्रमुख विषय हुन र दिगो विकाशका योजनामा समाविस्ट गरीनु पर्ने जल्दा बल्दा विषय हुन । हैन भने डोजरे विकाशले गांउ गांउ, घर घर, टोल टोलमा सडक खन्नेका नाउमा वर्षभरीको रकम खन्याउने र सडक खोलामा परिणत भएकोत हामी देशै भर आफ्ना आँखाले हेर्न विवश छौँ । जो सडक बाट जनताले सुविधात परै जावस खोलो बाढी पैरोको सामना गर्न बाध्य छन । यि व्यक्ती विषेसका घर पालुवा योजनाले जनताको विकाश त परै जावस उठी वास भने अवश्य मेव लगाएको देखीएकै छ ।
सडक जनतालाई चाइन्छ त्यो सडक काटीए पछि दिगो विकाश को योजना मा आवस जनताले शास्ती भोग्न नपरोस । त्यो हो जनमुखी विकाश बत्ती चोर ले चोर्ने ठुला वडाले महसुल नतीर्ने र झ्याप्प झ्याप्प एकसेकेण्डमा सय चोटी झ्यापको अर्थ चोरी र महसुल असुली गर्न बालेको बत्तीको के औचित्य, अर्थै छैन । भाषण जनताले सुविधा पाए । स।सनमा ठालु महाजन दलाल बिचौ लिया मांफीया भु माफिया चोर चकार तस्कर आदी अली मलाई झलक्क याद आयो म सुर्खेतमा स्टोरमा एयरपोर्ट बाट कर्णालीका जिल्लामा खाद्यान्न पठाउन खटीई काम गथर्।े दुल्लुमा खाद्यान्न पठाउन जिल्ला खाद्य व्यवस्थाको वैठक बसाल्न दैलेख आउदाको अवस्थाको सडकले पच्चिस वर्ष पछि पनि सिङ्गल रोड सुर्खेत देखी दैलेख सम्म ज्यानको बाजी राखी आवत जावत गर्नु परेको दुरा अवस्था विधमान नै छन ।

विजुली त एक सेकेण्डमा सय पटक झ्याप्प झ्याप्प भई हाल्या । स्कुल ,कलेज कोरनाले खाई हाल्यो। विकाशका नाउमा विदेशमा रोजगार गर्न गएका जनता काम गराउदा सम्म गराई क्रृण जो हो गरेर विदेश बाट विदेशी भगाई हाल्यो । अझै बिग्रेको केही छैन लाखौँ लाख टुक्रे योजना ल्याई भाई, भतीजा, भान्जा, सम्धी सम्धेनी, साला, साली, नाता, गावन फरीया पाल्ने योजना ल्याउनु भन्दा दैलेख बांसीले विश्व सम्पदा मा आउन सक्ने दृघकालीन योजना पन्चकोषी धार्मीक पर्यटकीय स्थल चिनाउन सुर्खेत दैलेख डबल कटीङ्ग बांटो पिच र दैलेख पन्चकोषी राइली त्रीपानी डबल कटीङ्ग रोड पिच र ज्वाला जी पन्चकोषी दर्शन गरी आफै प्राकाटय शिवको दर्शन गर्न चक्र पथ निर्माण र काठमाण्डौमा किनेको २ कट्टा जमिनमा चिडीया खाना हुन सक्ने यहां महावु शिव दर्शन गर्न जाँदा सोत देखि महाबु शिव सम्म पुग्दाका बखत चिडीया खाना हुन नसक्ने वर्खे विकाशले परसर्यर्पा एकै होत ।
यहाँ धेरै तडी फडी गर्नु पदैन । एक वर्षको छरीएको टुक्रे विकाशको रकम दृघकालीन विश्व सम्पदामा आउन सक्ने विकाशमा लगाउनेहो भने पन्चकोषीको आर्शिवाद नेता जी लाई जनताको जै जै कार पनि नेता जि लाई मुल थातका माटो जगदम्मा जनम भुमिको आसिस पनि नेता जि लाई अवश्य जाने हुंदा दैलेखको दिगो विकाशमा दृघकालीन योजनाको खडेरी परेकै महसुस हुन जान्छ।

अब का जनता टुक्रे परिवारका पेट पालक योजनाको विशर्जन गरी विश्व सम्पदामा आउन सक्ने योजनाको समेतको दिगो विकाश गर्न चाहन्छन । कसैलाई चुक चुक नहोस म नेपाल आमाको छोरो नेपाल भमिमा जन्मेको दैलेख मेरो म दैलेखको हैसियतमा उभिएर काम गर्दछु । गर्छु गरी रहन्छु । जब शरीरको कान्छी औँला काटीइन्छ सारा शरीर दुख्छ त्यसैले दैलेखमा विकाश गर्दा जातीय, क्षेत्रीय, भेगीय पराकास्टा बाट माथि उठी दिगो विकाशका योजना पारीत हुन म लेखक समेत का जनता बडो गम्भिर भई दिगो विकाशका योजना जन हिताय आउन माग गर्दछौ । परोप काराय पुण्याय पापाय परि पिडनम. हो । जिवन भन्दै आर्को अंकमा भेट गर्ने गरी पत्रकार मित्रहरुमा जनताका दिगो विकाशका योजना पश्किन नम्रता साथ प्रस्तुत हुन्छु जय मातृ भुमि जयदेश
लेखक
रण बहादुर ऐरी
कार्यलय प्रमुख
खा.ब्य.तथा ब्या.क.ली.
शाखा दैलेख