☰ open Loading... 25 February 2025|  

खार्पुनाथ गाउँपालिका–४वडाध्यक्ष हमालको निधन
  | २७ भाद्र २०७७, शनिबार ०५:२६

 

 

हुम्ला -हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का वडाध्यक्ष लोकजन हमालकोको निधन भएको छ। वडाध्यक्ष हमालको बिहीबार नेपालगञ्जबाट रिफर गरी उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा नवलपरासीमा मृत्यु भएको हो। वडाध्यक्ष हमाल गाउँमा एक्कासि लडेपछि उनको कम्मरदेखि तलको भाग चल्न सकेको थिएन।