☰ open Loading... 28 September 2025|  

बाँकेमा एकजना कोरोना संक्रमितको ज्यान गयो
  | ११ आश्विन २०७७, आईतवार १२:५२

नेपालगञ्ज : बाँकेमा एकजना कोरोना संक्रमितकाेे ज्यान गएको छ। नेपालगञ्ज उपमहानगरपालिका–९ का ४७ वर्षीय पुरुषको आज विहान नेपालगञ्ज मेडिकल कलेजमा आज विहान निधन भएको अस्पतालले जनाएको छ।