☰ open Loading... 17 November 2024|  

पञ्चपुरीमा नेकपाले झुठो प्रचार गरेको आरोप
  | ११ आश्विन २०७७, आईतवार ०६:४५

सुर्खेतको पञ्चपरी नगर पालिका- ४ बाबियाचौर का स्थानीयले  नेकपाले आफूहरुको चरित्र हत्या गरेको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले विज्ञप्ती निकालेका छन ।आफूहरु कुनै पाटीमा नगएको र कांग्रेसकै छत्रछायामा रहेको र आगामी दिनमा पार्टीको काममा निरन्तर खटिएर लाग्ने उनीहरूले हस्ताक्षण विज्ञप्तीमा उल्लेख छ ।

बाकी विज्ञप्ती हेर्नुहोस् ।