☰ open Loading... 26 October 2020|   सोमवार, कार्तिक १०, २०७७

कोरोनाबाट सुर्खेतमा एक जनाको मृत्यु,

  |

सुर्खेत -आज साँझ कोरोना बाट थप एक जनाको सुर्खेत घर भएकी एक जना महिलाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगर पालिका – ७ घर भएकी ८२ वर्षीय एक महिलाको मृत्यु भएको हो । उपचारको क्रममा मृत्यु भएको भेरी अस्पताल नेपालगन्जले जनाएको छ ।

लामो समयदेखि मधुमेहको बिरामी भएको उनलाई कोरोना को कारण ज्यान गएको जनाइएको छ । यो सगै कर्णालीमा ११ जनाको कोरोना को कारण ज्यान गुमाएका छन् ।

प्रकाशित मितिः बुधबार, अशोज २१, २०७७     8:30:13 PM
error: Content is protected !!