| २ कार्तिक २०७७, आईतवार १८:०२
सुर्खेत -लस्करै समुह बाँधेर माछा खेततिर निस्कन्छन् । सुर्खेतमा रहेका थारु समुदायले धान काट्ने मौसमसंगै खेतमा माछा मार्ने गर्दछन् ।
क्याप्सन ःखेतमा माछा मार्न निस्किएका थारु महिलाहरु।
मसिनो जाल सहित खेतमा पुग्ने उनीहरु वर्षातभर नहर तथा खेतमा रहेका माछा मार्ने गर्छन् । उनीहरुले छालमा परेको माछालाई बोटलमा राखेर घर ल्याउने गर्दछन् ।