☰ open Loading... 25 February 2025|  

कर्मचारी र जनप्रतिनिधिलाई काेराेना देखिएपछि नगरपालिका सिल
  | १२ कार्तिक २०७७, बुधबार १९:५७

 

 

सुर्खेत -कर्मचारी ,जनप्रतिनिधिमा काेराेना देखिए पछि भेरीगंगा नगरपालिका एक हप्ताको लागि शील गरिएको छ।नगरपालिकाकामा कार्यरत कर्मचारी,जनप्रतिनिधि लाई कोरोना संक्रमण देखिए पछि १३ गते  बिहिबार देखी १९ गते बुधबार सम्म नगरपालिकालेअत्यावश्यक सेेवा बाहेक सम्पुर्ण  सेवा बन्द गर्ने निर्णय गरेको छ ।


दिनप्रतिदिन काेराेना संक्रमित बढ्दै गएकोले कोरोनाको जोखिम कम गर्न नगरपालिका र वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेक अन्य सबै प्रकारका सेवा १९ गते सम्म बन्द रहने भेरिगंगा नगरपालीकाका प्रमुख भुपेन्द्र बहादुर चन्दले बताए ।