| १३ कार्तिक २०७७, बिहीबार १७:४९
नारायण नगरपालिका दैलेखका नगरप्रमुख रत्नबहादुर खड्का र वडा नं १ का अध्यक्ष तीर्थनारायण श्रेष्ठलाई कोरोना संक्रमण देखिएको छ ।
बिहीबार गरिएको परीक्षणमा उनीहरूलाई कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ ।