| २२ कार्तिक २०७७, शनिबार १७:५४ नारायण नगर पालिका -९ साडुमा दैलेखबाट जाँदै गरेको बा७०प १६१९ नम्बरको मोटरसाईकल मैला डाँडामा एक्कासी आगजनी भएको छ । आगजनी हुँदा मोटरसाईकल पूर्ण रुपमा क्षति भएको छ । रावटतकोट घर भएका युवाले चलाएको बुझिएको छ । सम्बन्धित समाचार