जंगलमा बाँदरको सिकार गर्न गएका राउटे युवा टेकराज शाहीको सुर्खेतकाे चिंगाड गाउँ पालिकाको भिरबाट खसेर मृत्यु भएकाे छ ।
आफ्ना सदस्यको मृत्युपछि उनीहरू बस्ती सर्ने गर्छन् । उनीहरूको खानपान र अन्य कारणले मृत्यु दर बढेको छ । अहिले चिसोले राउटे बालबालिका मृत्युदर बढेको छ ।

सम्बन्धित समाचार