☰ open Loading... 30 December 2024|  

कूरुप बन्दै प्रदेश राजधानी
  | १३ मंसिर २०७७, शनिबार १८:४२

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा अस्तव्यस्तरुपमा टाँगिएका तार छन्  । व्यवस्थितरुपमा तार व्यवस्थापन नहुँदा वीरेन्द्रनगर कूरुप बन्दै गएको छ । यहाँ टेलिफोन, इन्टरनेट, केवललगायतका तार अव्यवस्थितरुपले झुन्डाइएका छन् । तार व्यवस्थित नहुँदा जोखिमसमेत उत्तिकै छ ।