| २२ मंसिर २०७७, सोमबार १९:२६
रुकुम पश्चिम — प्रतिबन्धित नेत्र विक्रम चन्द समूहका पालिका सेक्रेटरीसहित २ जना कार्यकर्ता प्रहरीले पक्राउ गरेको छ । ।प्रक्राउ पर्नेमा सानीभेरी गाउँपालिका सेक्रेटरीको रुपमा कार्यरत आठबीसकोट नगरपालिका–३ का २३ वर्षीय बाबुराम विश्वकर्मा र शिव विकलाई पक्राउ परेका हुन ।सानीभेरी गाउँपालिकामा आइरहेका छन् भन्ने गोप्य सूचनाको आधारमा आईतबार पक्राउ गरि सोमबार जिल्लामा जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।