भावी शन्ततीको अशतीत्व लीए ।
तर समय बदलीदा के दिए ,
तोड भरोड गरीएको ब्यक्ती दिए ।
यहाँ एकल शाशन चलाउने शक्ती दिए
यहाँ मनपर्दिको खेलौना नेपाल दिए ।
यहाँ जहाँनिया क्रर शाशनको आभास दिए
यहाँ नेपाल राष्ट्र को अस्तित्वको खतरा दिए ।
यहाँ दिन दहाडै आमा लुटने अनुमती दिए
यहाँ दिन दहाडै गरीवलाई डुवाउने शासन दिए ।।
हो हजुर बेला आयो के आयो नेपाली जनता सदा गरीव का गरीव रहने होईन राष्ट्र धनी गरीव धनी , दुश्मन गरीव नेपालीको पाईला मुनी हामी कुनै पनि पार्टीका एक बथान झोले झाम्टे दलाल गुण्डाको पक्ष पोषण को लागी जिवनको वलिदानी गरी पुस्ताको भविश्य डुवाउने आन्दोलनमा होईन हामी आन्दोलन गरी युवा युवती विदेश पलाएन गरी एक झण्ड दलालहरुका सन्ततीको भविश्य उज्जल गराउन होईन । हामी युवा युवती लाई विदेश पलायन गराएर चाउरी परेका बुढा अनुहार देशमा राखी विकाश हुन्छ भन्ने हैवानहरु को पक्ष पोषणमा वलिदान दिन होईन , हामी अब साच्चीकै नेपाली जनताको कृर्षी क्रान्ती गरी नेपाललाई आत्मनिर्भताको बाटो तीर डो¥याउने सुनौलो क्रान्तीमा जुटौ नेपालमा अन्नमा साग तरकारीमा, फलफुलमा, तेलहनमा, दलहनमा, आत्मनिर्भर देश बनाई सफल र सवल क्रान्ती ग¥यौ भने हाम्रा भावी शन्तती ले हामीलाई दलालको अन्त्य गरी देशमा क्रान्ती गरेको पुर्खाले काया पलट गरेको पुर्खाको रुपमा सम्झीने छन । यो सिस्टमको उत्पतीले देशमा कोही नाङ्गाँ , भोका र गरीव रहने छैनन । देश आत्मनिर्भताको बाटोमा जानेछ । अर्को क्रान्तीहो शौक्षीक क्रान्ती शाशक हरुका छोरा छोरीको गुणगान गाई राख्ने रतन्ते शिक्षा प्रणालीले गरीवका छोराछोरीहरुले भोको पेट भरिन्न एकल काटे शिक्षा प्रणालीले देशमा विकाश कहील्यै हुन सक्दैन । त्यसैले एकल काटे शिक्षा प्रणालीको चपेटा बाट गरीवको उन्मुक्ती गरी गरीव जनताको पेट भरीने र देशको गौरव रहने सिप मुलक स्वरोजगार मुलक विकाश मुलक । राष्ट्र प्रेम । देश भक्ती राष्ट्र ीयता बचाउने र नेपालको गरीवी भगाउने सिप सिपमुलक स्वरोवगार , मुलक शिक्षा प्रणालीको लागी आँउ जुटौँ क्रान्ती गरौँ भरौटेको चाकडीले देश उभो लाग्दैन । देश त गरी खानेको बनाए मात्र उभो लाग्दछ । भाषण छरेर उम्रीईदैन । अशल विउ छरे अशल अन्न उब्जीन्छ । अशल शिक्षा छरे गरीव को पेट भरीन्छ । देश धनी हुन्छ । गरीव धनी हुन्छ । अशल विचार को थालनी हुन्छ । राष्ट्र को अनुहार हसिलो भए गरीव धनी हुन्छन । राष्ट्र मा गरीव कहील्यै रुदैनन रुन्छ पाप जसले पुस्तौँ पुस्ता सम्म आफु र आफना शन्ततीको पाक्ष पोषण को संन्जालको लागी देश कंगाल गरीव भिखारी बनाएका छन । ती पापी र पाखण्डी रुन्छन ती पनि पापको प्रायश्चित गरी सच्चीएमा पुन समाजमा आउन लाइक रहन्छन र ऐतीहाँसिक पिडिको नामले भविश्यका नेपाली सन्तती को आँखाको नानी बन्न लायक पिडीको नामले हाम्रो ऐतीहाँसिक अश्तित्व रहला शैक्षीक क्रान्ती व्यक्ती उन्मुख हैन समाज उन्मुख सावित भएर रहला अव लागौं हामी यहाका शुन्दर पवित्र पावन देव भुमिको औधौगीक क्रान्ती एवम स्वरोजगार ुमलक क्रान्ती तर्फ हाम्रो देश नेपालमा जती परिवर्तन आए पनि जती व्यवस्था परिवर्तन भए पनि जती चर्का चुनावमा पार्टीका दलाल र पार्टीको घोषणा पत्रमा देश बनाउने विकाश गर्ने शान्ती सुव्यवस्था कायम गर्ने सुकुम्बासि र अब्यवस्थीत बसोबाँसको ब्यवस्था मिलाउने भनीएता पनि पांच वर्षे कार्यकालमा आफना नाता गोताको पालन पोषण र शिक्षा दिक्षाले एकदम प्रशर्य लिएका ताजा उदाहरण छन । कि नेतै पिच्छेका नाता गोता भाई भारदार ठुलठुला पोस्टमा जागीरे न्याय क्षेत्रमा जागीरे नितीका क्षेत्रमा नेता कुटनीतीक क्षेत्रमा उनै , स्वास्थ्य क्षेत्रमा उनै, ठेक्का पटटको क्षेत्रमा उनै, औद्योगीक क्षेत्रमा उनै, बैदेशिक रोजगारमा उनै , शिक्षा क्षेत्रमा उनै, भए पछि देशको विकाश र गरीवको निकाश त यो देशमा कसरी सम्भव हुन्छ र त्यसैले युवा युवती विदेश पलाएन गरी देशमा बृद्ध बृद्धा राखी बृद्ध भत्ता बाटेर खुसी गराई जती देश गरीव उन्मुख हुन्छ । त्यती नै गलत राजनीती हावी भई पुस्तौ पुस्ता राजनीती गरी राख्ने स्वदेशी भाषण का पोका विदिेशी चलखेलले का धोखा भन्ने मुसाहरुको राजनीती परमपरागत रुपमा रहीरहन्छ तब सम्म जती क्रान्ती भए पनि जती व्यवस्था परिवर्तन भए पनि राष्ट्र राष्ट्र ीयता र राष्ट्र ीय एकता रहन सक्दैन । र देशका यी सुनौला मुसा मात्र मोटाउछन । जनता गरीव हुन्छन ।
गरीव धरासायी हुन्छन । रोजगार धरापमा पर्दछ । कमीसनको खेलमा चुरलम्म डुबेका अविवेकीहरु ९५ परशेन्ट कित्ता जिवित रहन्छ । बाँकी त्यो कित्तामा अटाउन नराक्ने सत मार्गीहरु कलीको भवरीमा परि रहन्छन । र सत्य मा टिक्न गा¥यो गराउ छन । अन्त्यमा सतको विजय हुन ५ प्रतीशत का मानव बाट सत्य छानीने छ र दुधको दुध पानीको पानी अवश्य हुन्छ त्यसैले व्यक्ती बादी प्रथाको निर्मसली करणको लागी औधोगीक क्रान्ती नितान्त आवश्यक छ । कुनै ब्यक्ती पाल्ने, पार्टी पाल्ने, पार्टीका झोले झाम्टे पाल्ने क्रान्ती का पछाडी निमुखा गरीव विपन्न कोही नलागौँ जब सम्म नेता अग्रपंती र जनता पछाडी हुन्छन तब सम्म दिगो विकाश हुने सक्दैन ।
त्यसैले भावी सन्ततीले दुख्ख नपाउने गरी यी तीन वटा क्रान्ती सफल र सबल गरौँ राष्ट्र मा कोही गरीव रहदैनन् यि झोले झाम्टे ले जनताको झोला बोक्दछन । र जनता अगाडी नेता पछाडी झोले झाम्टे जनताको र आफ्नो काँम कांजमा लाग्न थाल्दछन । अनी राष्ट्र र राष्ट्र ीयता राष्ट्र भक्तीले देश उभो लाग्दछ । र काम गर्दा फुर्सदै हुन्न अनी झोले झाम्टे काममा नेपाल धनी संस्कार विध्या अनुशासन दाममा छैनन कोही वेकामको नारा अघी शर्छ । नेपालले विकाश गर्छ बिदेशी र स्वदेशी दलालहरुले डाहा गरे पनि केही लाग्दैन शत्यम् शिवम् शुन्दरम प्रणाली जाग्छ । देशमा वेरोजगारी प्रणाली भाग्छ । गरीवको सदिन लाग्छ । दलाल यो देश बाट भाग्छ यस्का लागी पलायन भएका युवा एक जुट बनौँ । राज्यको विकाशका लागी समबृद्धीका लागी यि क्रान्ती सफल पारी हाम्रो पवित्र पावन भुमी देव भुमी, नेपालमा पर्यटक भर्न आधुनिक शैलीका मठमन्दिर खडा गरी धार्मीक पर्यटकीय स्थल गौरवका योजनातमा ल्याउ यो देश कृर्षी फलफुल तरकारीमा आत्मनिर्भर बनाउ । खसी उत्सव मनाउ । शान्ती शुव्यवस्थाको थालनी गरौँ , जैविक विवीधताको देशको जँगलै जंगलले उर्जाले हराभरा र झकी झकाउ पारौँ विदेशी मित्रहरु आश्चर्य हुने गरी कामको थालनी गरौँ यो हो शान्तीको लागी क्रान्तीको औचित्य यसैले सफल र सवल राष्ट्र को निर्माण हुन्छ । देश उभो लाग्दछ । गरीवी भाग्दछ । स्वतन्त्र गणतान्त्रीक राज्यको अबधारणा पुष्टी हुन्छ । स्वतन्त्र नेपालले शार्थत्ता पाउदछ । यस्मा कित्रीत नचुकौे न झुकौ तव भावी शन्तती पलायन हुने छैन ।
आमा बुबाको शामिप्यताले आमा बसवा रुने छैनन । रुगण विकाँशका योजना भन्ने शब्दै हटेर जानेछ । देशमा विकाशले फडको मार्नेछ । नेपाली जनता झोले झाम्टेहरु पछौटे हुने छैनन । दीगो क्रान्तीले दिगो हान्तीको शास फेर्न पाउने छ । हामी उद्योग खानी विकाश , निमार्णाको खेती फलाउने छौँ । वेरोजगारी कोही पनि रहने छैनौ । स्वरोजगार प्राप्त हुने छ । पक्ष पाती शिक्षा र नाता गोताको विकाश पछि हटी समग्र देशको विकाशले स्वदेशी र विदेशी क्षेत्रहरुमा फडको मार्नेछ । गरविको नाम निशान हराउदा जनता अगाडी र नेता पछाडी झोले झाम्टे कामको प्रगतीमा रहने छन । देशको विकाश । धर्मको उजागर शान्ती सुब्यवस्थाले देश हटछ । उल्लास तर्फ अघी बढनेछ । यहाँ धर्म परापण र कर्म परापण देशको शुचिका देश सुुचीकृत यहाँ पाप र पाखण्डी मात्र रहने छ । अरु सबका सब हासेका हासेई हुनेछन । विधिको शासनले शुसासन प्रथा भुती अघी सर्नेछ । देश कृर्षीमा विध्यायस , अलंकार ले विभुषीत खानीले उत्प्रेरीत स्वोरोजगारले भरीपुर्ण हत्याहिन्सा बलतकार सुन्य सत्य तथ्य नेपालको सुचीमा आउने छ ।
आमा बुबाको काख बातशल्यता प्राप्त भई देश विकाश निमार्ण धर्म कर्मको युगमा प्रवेश गर्नेछ । नेपालमा गरेका क्रान्तीमा शान्तीमा परीणत भएको देशले विश्वमै यो राष्ट्र को सामाजी आर्थीक चारीत्रीक ,दैविक, दैहिक, भौतीक, आदी भौतीक क्लेश बाट देश दलाल , माफीयाँ, भुमाफीया, गुण्डा, चोर छिनारको चंगुल बाट उन्मुक्ती पाई विशाल नेपालको शुचीमा पर्न जानेछ । यहाँ सिमा मिचीए र जाने केशहरु सेलाएर जानेछन । विदेशी चलखेलले आत्म निर्भरमा डाँहा गर्ने छन । शिक्षा, रोजगार, कृर्षी, उद्योगले आत्मनिर्भताको बाटो अबलम्वन गर्दा हिमाल हाँश्ने छन । तराईमा मोर, हिमालमा डाँफे बाच्नेछन नाच्नेछन तपोभुमी नेपालका कस्तुरी हेर्न लाँलीगुराँस को ढकमक फुलेको दृश्य र अथाहा धार्मीक तिर्थ स्थलको दर्शन गर्न पर्यटकको ओईरो लाग्नेछ । औद्यौगीक क्षेत्रहरुमा कच्चा पदार्थ जडी बुटी प्रशोधन भई नेपाली जनताले निशुल्क औषधि पाउने, भारत विदिेशमा गई ओषधी गराउन पर्ने र विदेशमा गई श्रम बेच्ने प्रथाको अन्त्य हुनेछ । अन्तत्वगंत्वा नेपाल अघोषीत गुलाम राष्ट्र को सुचि बाट हटनेछ । अबश्य धर्म बढनेछ , पाप लडने छ , दुध दुधमै रहने र पानी पानी नै रहने छ । यो पुस्ताको क्रान्तीले संखौँ पुस्ताका भावी सन्ततीहरु विकाश विधायस अलंकार विभुषणले विभुषीत हुनेछन । र पुर्खालाई इश्वरको रुपमा पुजित गर्नेछन । योहो दिगो क्रान्ती र दिगो शान्तीको मार्ग अन्यर्था राणा परास्त भए दलाल आए काफीया आए, भुमाफीया आए , विचौलीयाको खेती फलो सतयको जिवन ढल्यो अशत्यको खेती फल्यो । पुस्तौन पुस्ताका शन्तती हरुले दुख्ख पाएका पाए भए थाङनेहरुको राज्य चल्यौ आमा बुबा दाजुभाई दिदी बैनीहरु शिरमा नाम्लो हातमा हलो कोदाली गरी खादा पनि सहिद भए जिवनको वलिदानी दिए जनताका हातमा शुन्य नै लाग्यो । जस्ता जस्तै उस्ता उस्तै भने झैँ भयो पंन्चायत ढाल्यो प्रजातन्त्र ल्यायो गरिव झन झन गरिव हुदै गए महंगा महंगा प्राइभेट स्कुल फले जनता फि तिर्न नपाई त्यसै ढले ।
दलाल माफीया , विचौलिया, गुण्डा , चोर , तस्करका दिन पलाए आँखिर जनता गलाए । भ्रष्ट्राचार फैलाए बृद्ध बृद्धा घरमा एक्लै धुरु धुरु रुन्छन छोरा ब्वारी विदेशमा छोरो विदेश स्वास्नी अर्काका पोईल स्वदेशका प्रजातन्त्र फाँल्न साढे सत्र हजार मानीसले बलिदानी दिए गाणतन्त्र ल्याए । हत्या हिन्सा बलतकार कार भ्रष्ट्राचार पाए जनताले त्यसैले उल्ले खीत तिन वटा क्रान्ती गर्न मात्र जनता लाग्नु पर्दछ अन्यर्था झोले झाम्टे , माफीया, भमाफीया तस्कर दलाल नातावाद कृपावाद उन्मुख समाजको निर्माण हुनेछ र गरिव भिख भाँग हुने छन र मध्य वर्गी गरिव हुनेछन । देश विकाशले फडको मार्न सक्ने छैन । सत्यम् शिवम् शुन्दरम् ।
लेखक
कार्यालय प्रमुख
रण बहादुर ऐरी
खाब्य तथा व्या.क.ली.
शाखा दैलेख