| ८ पुष २०७७, बुधबार १०:३६
सल्यान – सिद्ध कुमाख गाउँपालिका–२ पेतिखोलाकी २४ वर्षीया निर्मला चलाउने उनकी तीन वर्षीया छोरी एक महिनादेखि सम्पर्कविहीन भएका छन्।प्रहरीमा खोजीका लागि खबर गर्दा समेत अहिलेसम्म सम्पर्कमा नआएकोश्रीमान अम्मर चलाउनेको भनाइ छ। मंसिर ३ गते घरबाट बजार जान्छु भनी श्रीनगर आएकी उनी अझै घर नर्फिएको उनका श्रीमान चलाउनेले बताए।