☰ open Loading... 26 February 2025|  

दैलेखमा प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शन (फोटो फिचर)
  | १४ पुष २०७७, मंगलवार १९:२२

दैलेख- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले दैलेखमा ‘शक्ति प्रर्दशन’ गरेको छ । प्रधानमन्त्री केपी शर्मा आलीको असंवैधानिक कदमविरुद्ध प्रचण्ड–माधव समूहले शक्ति प्रदर्शन गरेको हो।अविलम्ब गलत कदम सच्याउनुपर्ने माग गर्दै जिल्लाको दुईवटै निर्वाचन क्षेत्रबाट आएका नेकपा प्रचण्ड–नेपाल समूहले नेता कार्यकर्ताले दैलेख बजामा विरोध प्रदर्शन सुरु गरेका थिए ।

बिरोध प्रदर्शन कार्यक्रममा नेपकाका केन्द्रीय सदस्य तथा विदेश विभागका उपप्रमुख विष्णु रिजाल,सङ्घीय सांसद राजबहादुर बुढा  पदेशसभाका सदस्य सांसद अमर बहादुर थापा, शुसिल थापा लगायतका नेताहरूले प्रदर्शन सहभागिता थिए ।