☰ open Loading... 9 July 2025|  

सेवा छिटो–छरितो नभएको भन्दै सेवाग्राही आक्रोशित
  | ७ माघ २०७७, बुधबार १२:३९

सुर्खेत । मालपोत कार्यालय सुर्खेतको सेवा छिटो–छरितो नभएको भन्दै सेवाग्राही आक्रोशित बनेपछि स्थीति तनावग्रस्त बनेको हो ।

दलाल र मालपोत कर्मचारीको मिलेमतोमा जग्गाधनीलाई थाहै नदिएर जग्गा नामसारी गरेको विषयलाई लियर सेवाग्राहीहरु निकै आक्रोशित बनेका हुन्,’ कार्यालयका प्रमुख हिक्मत शाहीले भने,‘ अबको एक घण्टापछि हामीले भिड नियन्त्रणमा लिएपछि सेवा प्रवाह शुरु गर्छौँ ।’