☰ open Loading... 6 November 2025|  

मुख्यन्यायाधीवत्ता मानन्धरद्वारा राजीनामा
  | २ फाल्गुन २०७७, आईतवार १९:२१

सुर्खेत- कर्णाली प्रदेश सरकारका मुख्यन्यायाधीवत्ता विद्याभूषण मानन्धरले पदबाट राजीनामा दिएका छन्। २०७४ चैत २८ गते नियुक्त भएका मानन्धरले ब्यतिगत कारण देखाउँदै आईतबार पदबाट राजीनामा दिएका हुन्। कार्यव्यस्तताका कारण कर्णाली प्रदेशको मुख्यन्यायाधीवत्तामा रहेर काम गर्न असमर्थ रहेकाले आजैका मितिदेखि लागू हुने गरेर राजीनामा दिएको उनले बताए ।