☰ open Loading... 16 November 2024|  

प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थागित
  | २३ फाल्गुन २०७७, आईतवार १९:५०

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले गरेको संसद विघटन सर्वोच्च अदालतले बदर गरेपछि पहिलो पटक संसद बैठक थियो । सर्वोच्च अदालतले संसद पुनस्स्थापना गर्दै १३ दिन भित्र संसद बैठक बोलाउन आदेश गरेको थियो।