☰ open Loading... 7 November 2025|  

चितुवाको आक्रमणबाट ५० च्याङग्रा मरे
  | ९ चैत्र २०७७, सोमबार ११:२७

जाजरकोट- हिउँ चितुवाको आक्रमणमा डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१ कोमास स्थित डाक्वा गुरुङका ५० च्याङग्रा मरेका छन्।उपल्लो डोल्पामा पटक–पटक हिउँ चितुवाको आक्रमणमा च्याङग्रा मारिने गरेका छन्। च्याङग्राको गोठमै हिउँ चितुवा पसेर सवै सखाप परेको बुद्ध मध्यवर्ती क्षेत्र उपभोक्ता समिति र सालदाङ हिउँ चितुवा संरक्षण समितिले जनाएको छ।मारिएका च्याङग्राको क्षतिपुर्तीका लागि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ ९तेस्रो संशोधन २०७५० अनुसार