☰ open Loading... 25 February 2025|  

हुम्लामा पहिलो पटक यात्रु बस पुगेपछि….
  | १२ चैत्र २०७७, बिहीबार २१:०५

हुम्ला- हुम्लाको सलिबजारमा पहिलो पटक यात्रु बस पुगेपछि स्थानिय खुसि भएका छन् ।नेपालि सेनाले कर्णाली करिडोर छिचोल्ल सुरु गरेको ६बर्षमा९०प्रतिशत सडकमा गाडी गुड्न थालेपछि यात्रुबाहक बस पहिलो पटक सल्लिी बजार सम्म पुगेको हो ।कर्णाली प्रदेश००१ख०४०२को बस पहिलो पटक पुगेपछि चंखेलि गाँउपालिका४दन्त बहादुरले खुसि ब्यक्त गरे ।बस सुर्खेतबाट अघिल्लो दिन हिडेको अदानचुलि गाँउपालिका दोस्रो दिन पुगेको हो ।यात्रु बस कालिकोटको जितेमा पुल नहुँदा अछामको मंगसेन हुँदै ल्याईएको बताएको छ ।