जन्मा जन्म परि रहने
जनता त्रासदीमा ।।
आँमा आँसु झारी रहन्छीन
हात छैन पाँखुरी छैनन् ।।
अस्तीत्व विहीन भए
परे आज मत खती बापतीमा।।
कुलंघार, अहंकारी, तुस्ट
बापतीमा तुस्ट बापतीका ।।
हजुर कोरोना कहरले थिल थिलो पारेको नेपाली जन जिवन ५० हजार पेटमै छदा क्रृणत बोकेरै जन्म लिने गरे को अवस्था विद्यमान रहदा नेपालमा विकाँशको टुसा पलाउने भयो भन्दा टुसा नै निमोठी दिने अति ठुलो विशाल भारत अशल छिमेकीको मिठो रटानलाई भाषामा प्रयोग गरी पलाउन लागेका विकाशमा मुना मामा कंशले देवकीका सात वटा कन्या जन्मीने वित्तीकै मार्ने र नाता मा बैनी देवकी र नन्द वावा जवाई लाई जेलमा राखी राख्ने गरेको अवस्थाले नेपाल उभो नलाग्नेत भएकैछ ।फेर अधर्मी इण्डीयामा कोरना कहर तेस्रो पटक सम्म संक्रमीत हुदाँ जनतामा त्रासदी फैलीन गई राँखेका बेला नेपाली जनजिवनमा त्रासदी फैलीनु स्वभावीकै छ।
नेपालको परिवर्तनमा जे गर्छ भारतले नै गर्दछ भन्ने त छदै थियो रोग सोक भोगमा पनि भारत ले पारेको प्रभाव खुला सिमा नाकाले प्रत्यक्ष परिरहेकै हुन्छ । तेस्रो पटक भारतमा कोरना बढे सँगै नेपाली जन जिवनमा ठुलो प्रभाव पर्ने निश्चितै हुदाँका वखत धुमलएको राजनीतीक अशर जनतामा कती पर्ला देशमा अवल दुई तिहाई बहुमत भएको सरकार छदै पनि दुई लाख बढी जनता कोरना संक्रमित भए कतिका ज्यान गए कती दाजु भाई दिदी बैनी विदेश बाट अत्तालीएर स्वदेश फर्कीए र स्वदेशमा मै रोजगारी पांउने आश्वाशन पांउदा हर्सले गद गद भए । तर रोजगारी भने भाषण र कांगजी पन्नामानै सिमीत रहन जाँदा जनतामा वितिष्णा फैलीई खाडी मुलुकको ५५ डीग्री सेल्सीयस तापक्रममा आफ्नो खुन पसिना र श्रमको शोषण हुन बाट बचेनन । नेपाली दाजु भाई दिदी बैनी हुंदा हुदाँ गरिवको रेखा मुनी रहेका नेपाली जनता कोरना कहरमै भारतको जुठो चाट्न फेरी भारत तीर फर्के र अब तेस्रो पटक कोरना कहरी बढी रहदाँ दूई तिहाई बहुमत छदात जनताले औषधी मुलो गाँस,बाँस,कपास को प्रत्याभुती भएको महसुस गरी रहेको बेला जे गर्छ भारतले गर्छ ।
काला पानी नाला पानी युद्ध निम्त्याउन्छ भारतले निम्त्याउछ । सिमा मिच्छ भारतले नै मिच्छ । सरकार चलाउने चाबी आफ्नो हातमा राख्दछ ।भारतले नै नदी नाला हडपीईन्छ भारतले नै नेपालमा अस्तिरताको मुल मन्त्र फिजाँउछ भारतले नै सदियौको रोटी वेटीको नाता राँख्छ भारतले नै रोग, सोग र भोग गरिवी फैलाउछ ।भारतले नै जती परिवर्तन आँउछन भारतमै बसेर आँउदछन । बाह्र बुदे सहमती हुन्छ भारतमै बसेर जनयुद्ध भए भारतमा नै बसेर राणा परास्त आन्दोलन भए भारत मै बसेर पन्चायत विरुद्धका आन्दोलन भए भारत मै भसेर बाह्र वर्षे प्रजातन्त्र आँउदा भारतकै चल खेल थियो । राणा परास्त गर्दा भारतकै चलखेल पन्चायत परास्त गर्दा भारतकै चलखेल पढाई लेखाईमा पढन जादाँ भारतकै चलखेल यहाँ सँसद र राजनीतीको मुल चावी नै भारतकै हातमा छ भन्ने स्पस्ट बुझे हामी नेपालीले मात्र चाहेर नेपाल बनाउन सक्दा रहेनछौँ ।
नेपाललाई एक नम्बरको गरिव बनाउनमा १ एक नम्बर हात भारतको र भारतको ओतमा आन्दोलन गरी परिवर्तन ल्याउछौँ भनी ढोगी भाषणका मात्र राजनेता र मांसु भात खाई तम्सीने झोले झाम्टेनै देशको अब उन्नतीमा लागेको हामी सहजै बुझ्न सक्दछौँ । हाल पनि त्यसकै सिकार बन्न पुगेका राजनेताहरु को ध्यान के आतंकीत त्रासदी कोरना कहरको न्युनीकरण र नेपाली जनताको भरण पोषण शिक्षा दिक्षा , रोजगार, वैदेशिक रोजगार शान्ती अमन चयन दिई जनतालाई त्रास बाट मुक्ती दिलाउन सक्लात अहीले विभिन्न ठाँउमा दैलेखमा अज्ञात रोगबाट विध्यालयका नानी वावुहरु संक्रमीत भएको समाचार सन्जालमा सुनिईदैछ । केछ त नेपाल राष्ट्र
का तिन तहका सरकारका चिन्तन मननका पोका ती पोका पोका मै सिमीत रहने हुन अथवा ती पोका ती पोका जनसमुदाय मा फुकाई त्रासदि अन्त्य हुने हो । त्यो भने हेर्नै बाँकी छ । भात मासु खाई आनन्दले रमाई रहने झोले झाम्टे हरुलाई रात पनि दिनै होला तर मजदुरी गर्ने मनदुर , खेती गर्ने कृर्षक, पशुपादन ब्यावसायी र निरीह विद्यार्थी गरीव निमुखालाई रात दीनको चिन्ता रोग, भोग सोक र अशिक्षाको चिन्ताले डडेलोले खरानी नबनाउला भन्नत अवश्य मेव पनि सकिईदैन ।
यस तर्फ कालो बादल भित्र मडारिई राखेको चटयाङ्कका झिल्का उठी झन जनता दुखी भईरहेको नेपाली घुमिल राजनीतीका आर्दश वादी पात्रहरुले नेपाली गरिव जनताको शिक्षा रोजगार गाँस, बाँसर कपासमा अहम भुमिका खेल्न सक्ने जमर्को गर्लानत त्यो त जनता महसुस गर्ने नै छन हेर्न बाँकी कित्ता नापस्मा छ हेर्न बाँकी मुद्धा अदालतमा छ ।विचैमा प्रसङ्ग टाढीए जस्तो पायो सदियौ भित्र पनि भारत नै ग्रेड नेपाल निल्ने गोमन सर्प पनि भारत नै सपार्ने पनि भारत नै विगार्ने पनि भारत नै भने पछि नेपालका आदर्श वादी ढोगी राजनीतीज्ञहरुले भारतलाई हेर्ने दृष्टी कोण केहो यो जनता जान्न चाहान्छन ।आदणीय क्रृषी धमलाले म लेखक समेतका गरीव विपन्न वर्गका जनताले तपाईहरुलाई जिज्ञासा राखेका छौँ यो प्रश्न हल हुन्छ वा हुदैन तपाई गृहकलमा अल्झिरहदा झोले झाम्टे लाई भात मासु खुवाई जनप्रदशनका नाउमा रात दिनै तेल, दाल, चामलको भाउ बृद्धी गरी जनमारा कर र मंहंगी लादी रहदा तपाई का गुट र समुहको प्रशंसा गरी रहदा गरीव मजदुर विपन्न र विदेशिन पुगेका दाजुभाई दिदी बैनी आमा बुवा बृद्ध बृद्धाको पेट त अवश्य मेव भरिइदैन होला भन्ने किनचित चिन्तन मनन गर्नु भएको छ ।
तपाईले, तपाईहरुले जनताका लागी हामीले बलीदानी दिउका हौ परिवर्तन गरेका हौँ जन जिवीकाको सवालमा मरीमेटेका हौे र बलीदानी जनताका हीतमा दिन्छौ र विकाश र समवृद्धीको दिशामा जनतालाई डो¥याउने छौँ भन्ने शब्द सँन्जालको तन्त्र मन्त्र फाली रहदा लाज र सर्विन्दा लाग्दैन जनतालेत राणा फाल्न बलीदानी दिए एकलौटी राजतन्त्र फाल्न दिए निर्दल बहुदलको चुनाव गर्न साथ दीए विचको प्रजातन्त्र भएन भन्दा साथ दिए ,गणतन्त्र ल्याउन १७५०० सत्र हजार पाँच सय निमुखा जनताको ज्यान गयो ।
गणतन्त्र ल्याए २७० वर्ष सम्म नेपाली जनता तपाईका मन गणन्ते भाषणको सिकार भएर गणतन्त्र लागु भयो । र सुशासनका समवृद्धीका ठुलठुला आश्वासनका फुकी नसक्ने पोका आदर्शले मात्र पाए अब दुई तहाईको बहुमतको सरकार पनि ल्याए तर नेपाली गरिव जनताहरु जंहाका तही छन । न नेपाली जनताले गाँस पाए, शिक्षा पाए, रोजगार पाए, शान्ति पाए शुसासन पाए, नत ध्यान पाए, नत ज्ञान पाए तर के पाए पाए एषीपाकै प्रथम नम्बरको भ्रस्ट्राचारको सुचि पाए, हत्या पाए, हिन्साँ पाए, बलत्कार पाए, अन्याएको भवरीमा रुमलीन पाए शुसासनको सिकार हुन पाए , अराजकताको सिकार हुन पाए, अशिक्षा र विदेशिन पाए फेरी आम सभा जनसभा भेला पाए अत्याचारको सिमा नाघेको नेपाल नेपाल देख्न पाए । तसर्थ नेपाली जनताको संश्लेषण विश्लेषण र समिक्षा यस्तो रहन जान्छकी नेपाल भारतका सदियौ का सम्वन्ध रोटी बेटीको सवालको नारा लगाएर लेपाललाई सोहीको आहारा जस्तो बनाउनु र नेपालका राजनीतीज्ञहरुले जनताको लागी परिवर्तनको नाराको रटान नछोडनु ले नेपाल देशको स्वतन्त्रता माथि मिचाहाको राज हुनुले हात्ती छाप चप्पल राम्रो की हात्ती राम्रो बलीयो भने झैँ कथन सावित हुन जान्छ । गोमन सर्पलाई दुध खुवाउदा गोमन सर्प भित्र हुदैन भने झै हो ।
आर्को गिरा बाट हेर्दा अबका सभा सम्मेलन , आन्दोलनका चर्का नारा कसको पक्ष र विपक्षमा भन्दा दलाल माफीया भुमाफीया गुण्डा दलाल झोले झाम्टेका पक्षको ओकालत मा जनता फडके पटटीका सांक्षी बस्नु कती उचित क अनुचित रहला योमनन गर्ने बेला अबश्य मेव भएकोछ आज सम्मको २७० वर्षको राजनितीले जनतालाई दिएको के प्रस्ट हुन्छ भने हावा ध्यनी विज्ञान प्रदुषीत हुने गरी दिएका बकम फुस्से भाषण जो ध्वनी विज्ञानमा अपराधिक शब्दमा गनिइन्छन । अशिक्षा बेरोजगारी , भ्रस्ट्र चारी ,गरीवी वाहेक समाजमा केही दिएको भएत देखिन्छ, जे देखिए को छ त्यही दिएको छ । बरु जनताबाट लिएको छ कर, मंहंगि अशिक्षा बेरोजगार यस्मा नेपालले फडको मारेको छ । युवा पलाई भएका भएछन । देश रोएकोछ जन जिवन अक्रान्त भएको छ । हत्या हिन्सा वलतकार व्याप्त छ । ज्ञान विज्ञानका कुराहरु र विज्ञजनशक्ती लोप भई विदेशिन पुगेका छन । हालै नेपालले दक्ष युवा जनशक्तीले रकेट नेपालमै बन्ने पानी द्धारा गाडी चलाउन सकिने वैज्ञानीकता प्रदर्शन गरेका समाचार आएका छन ।
यि सकारात्मक विकाशका लक्ष्यहरुलाई प्राथमिकतामा राखी देश दशै वर्षका धनी वनाउन सक्ने युवा जनशक्ती हरुको हातमा शाशन सत्ताको बागडोर हस्तान तरण गर्न रुढीवादीहरुले पछि हट्न जनताले आवाज उठाउन पर्ने टडकारो अवस्था विद्यमान रहन जान्छ । आज स्वर्ग जस्तो जल जंगलको धनी नेपाल देशमा कृर्षीको उर्बर भुमी नेपाल देशमा , खानीले चिनीने नेपाल देशमा , हिमालै हिमालले चिनीइने नेपाल देशमा कृर्षीको उर्बर भुमि नेपाल देशमा , रास्ट्र रास्ट्रीयता र उद्धारबाद रास्ट्र बाद नेपाली आमाका सपुत सनतती जन्मेको भए नेपाल रास्ट्र भारतको अघोषीत गुलाम किन बन्नु पर्दथ्यो होला ।
यो देवभुमि तपोभुमि मात धार्मीक पर्यटक स्थल हरु होमस्ट्रेका साथमा रमाउदथे हिमालमा डांफे हिम चितुवा हिमाल संगै रमाउदथे तराईका फांट फाटं फांटमा मयुर नाचेका र हात्ती रमाएका हुने थिए । नदी नलाहरु उर्जाहरु उर्जामा परिणत भए का हुने थिए। अन्नको भण्डार नेपालमा कोही नागाँ भोका रहने थिएनन आत्मनिरभरताको बारोले नेपाल एसियाकै प्रथम भ्रस्ट्रचारी होइन प्रथम आत्मनिर्भताको बाटोमा हाँसीखुसीका साथ अघि बढीरहदा देश विदेशी शक्तीहरु विकाशको डाहा गरी यो देशको रिसर्चका जल जंगलमा विकाशको लागी हातेमालो गरी अघी बढन हात फैलाउने थिए । दुर्दशा गराउने शक्तीकै कारण देश भट्कालोमा गएको सोझा साझा नेपाली जनताले पहिचान गर्न नसक्दानै देश बर्बादीको दिशा तर्फ उन्मुख भएको दुरा अवस्था गुजरी रहेका बेला बादल भित्र मडारीई रहेको धुमिल राजनीतीले भारतमा बढी रहेको कोरनाबाट जनता लाभवानीत हुने बाटो अबलम्बन गर्न सक्लान जनताको करमा मोजमस्ती गर्ने तर जनता प्रती अनुउत्तरीत रहनेनै भुमिकामा सरकार रहला ।
योत नेपाली जनताले हेर्ननै बाँकी छ दिदी बैनी दाजु भाई आमा बुबा कोरना कहर तर्फ आफै सजक रही देश विदेशमा रहनुहुने सम्पुर्णले सतर्ककता अपनाउन म लेखक तपाई समक्ष प्रस्तुत भएको छु । हामी धर्म र कर्ममा अटल गरीवहरु श्रीकृस्णको अराधनामा नमन गर्दछौ भन्दैै म लेखक अर्को अंकमा प्रस्तुत हुने गरी अहीले लाई विट मार्दछु । ॐ नमो भगवते वाँशुदेवाए
लेखक
रण बहादुर ऐरी
कार्यालय प्रमुख
खा.ब्य.तथा ब्या.क.ली.
शाखा दैलेख