अज्ञानमा नदी नला बगे
विज्ञानमा भाषण फले ।।
पुस्तौन पुस्ता फलेका भाषण
अमला होकी आाप हो ।।
अंगुर होकी जामुन हो
स्वादै नपाई पुस्ताका
जिवन अनजानमै ढले ।।
अजिव हैरान है दुनियाँ
कहाँ अमन कहाँ पैदा कहाँ
गली कहां जलि खरानी भै गले ।।
वाह वाह मेरो नेपालमा जन्मेका भाषणका पोका छर्ने नेता नपढाई घरमै तलब पाउने शिक्षक कुरा काँटी घर सिध्याउने स्वास्नी घर खेत बेचेर स्कुर पढाउने माता पिता मोवाइल फेशबुक युटुबमा रमाउने युवा युवती संस्कार विर्षेका गुरु मैले मात्र हुनुपर्दछ । समाज फस्टाउनु हुदैन भन्ने झोले झाम्टे भात मारा युवा युवती कानुन नै कार्यान्वयन नहुने गणतन्त्र हिशंक जन्तु बाँध छरीतो डस्ने सांप सँगको असल मित्रताले शुन्दर देश नेपाल र नेपालका जनतामा बातावरण प्रदुषणले फडको किन नमारोस जगल काटेर मांफीया फस्टाउने देशमा कहाँ बाट हावा चलोस र बायुप्रदुषण हुन नसकोस् । जहाँ जल बग्छ वहाँ पानीको हांकारछ । जहाँ जंगलै जंगलले चिनीने नेपाल देशमा सरकारी जंगल भने पनि रुखै काटीने सामुदायीक जंगल भने पनि रुखै काटीने र एक माफीँया मात्र मोटाउदा अक्सिजन भरी एक झुण्ड माफीयाले लिई हाल्ने गरीब लाई कार्वण्डाई अक्साइड दिई हाल्ने।
रोक सोक भोक र गरिवीको खांडलमा पुरी दिई हाल्ने गृहमेघी मृगमायाको चपेटामा जन समुदाय लाई सारा शरीर पुरेर घाँटी मात्र देइदा अमृत शब्दावलीका मृदु भाषी भाषण ले शुन्दर देश नेपाल कुकर्मको अंखडा बन्दा पनि होसै नभएको निती निमार्ण गर्ने विज्ञ निती निर्माता र कुरौटे स्वास्नी घरहल्ला गौहला नुहलाहरु को जनशक्तीको धमलिो खुनबाट स्वास् प्रस्वास दमका यि रोगहिरुले जनताको मुटु कलेजोमा बालुवा छर्दा कती सम्मको जिवन जिवन सकिएला भन्नुहोस् । चर्खामा बालुवा पानी निकाल्न खोज्दा मुर्खलाई उपदेश दिन खोज्दा दुश्मन गोमन सर्पलाई मित्र सम्झीईदा प्रकुतीमा अघात पुगी पृथ्वीका वायु चल्न नसक्दा र मुर्ख मानवहरुले राजधानी जस्ता सहरमा फोहोरको डँगुंमा रमाउदा र कोठे जिवन जिवने शैलीको सिकार भई रहदा असल विचार, अशल खान पिन, अशल शसकार नहुदा र जंगल रातदीनै फाँडीई रहदा बृस्ट्री नहुदा अनुउत्पादक तत्व हावी रहदा मानव भन्ने समेत जन्तुले पृथ्वी यानी प्रकृती को नियम भङ्ग गरी रहदा पवित्र पावनी तपोभुमी नेपालको जडो उखेली रहदा गाडी कलकार खाना इटां भट्टा हरुले वायु प्रदुषण निमत्याई रहदा चोर कुत्ता मिलगया तो पहराकी क्याजरुस्त भने झैँ मांफीया झोले झाम्टे र नितीकार गितीकार पत्रकार भरभलादमी मानव अधिकार बादी पनि थातीका थाती लागेर बस्नु शिवाय उनिहरु कहाँपनि के नै बाँकी छर गरुन ।
आज हाम्रो देश नेपालमा घम्सा घमसीको राजनिती चलीरहेका बेला यती खेरै यो नाथे बायु प्रदुषण कोरोना कहरले किन विकराल रुप धारण गरेको होला हुनत कलीलाई उन्माद वैश चढी राखेका बेला बिचरा वायुप्रदुषण र निरीह राजनेताले पनि केनै गरुन आँखीर राजा परिक्षीत ले कलीलाई अपराधि, वेश्या, कुकर्ममा बस्न ठाँउ दिएकै हो ।त्यसैको फल स्वरुप राज्यमा घमसा घमसी को राजनीतले प्रर्शय पायनु बातावरण प्रदुषण मा एसियाँमै एक नम्बरमा आएकै हुदा हुँदा बातावरण प्रदुषणमा पनि झाम्मै एक नम्बरमा आएछ । लाज मर्दो त के छ भने देवी देवताको तपोभुमि जलजँगलको धनि नेपाल निती कानुन र विधी मिच्दै गई राखेको अवस्था र योवन भरपुर कलीयुगले होला राम्रोमा पर्नै सक्दैन ।
कोरोना आँउछ विद्यालय बन्द, बातावरण प्रदुषण विद्यालय बन्द, चुनाव लाग्छ विद्यालय बन्द, चांडपर्व आँउछन विद्यालय बन्द, जाडो हुन्छ हिउ पर्छ विद्यालय बन्द, गर्मी आँउछ विद्यालय बन्द, राजनीती गर्नुछ विद्यालय बन्द आमा बुवा गार्जीयनहरुले घर खेत गरी पढाउन लगाएका विद्यार्थीहरु यि रोगको चपेटामा पर्दा हत्यां हिन्सां वलत्कार जस्ता जघन्य अपराधहरु स्कुल हातता भित्रै छता छुल्ल हुदाका समाचार समप्रेषण हुदा पनि न्यूनीकरण हुन नजादा संस्कार प्रदुषणले पनि नेपाली र नेपाल आमाको नाक काटीईदा पनि सुनुवाई हुदैन भने गणतन्त्रले कुन कुन ठाँउमा कहाँ नेर अअशल विकाश समवृद्धीमा फडको मारी राखेको छ ।यो नेपाली समाजले विचरण गरीराखेका छन । रोगमा सिटामोल उत्पादन छैन । भोकमा गरीव मजदुर किसान मरेकै छन । विकाशमा नदी नला वगेकै छन । संस्कारमा हत्या हिंसा बलतकारका घटना घटेकै छन । शिक्षामा स्कुल कलेज बन्दनै छन । स्वरोजगारमा युवा युवती विदेशियै छन । जलवायु र जलवायुमा वनजंगल नासिएकै छन । शुसाशनमा हत्या हिन्सां बलत्कार चोर डकैती बढेकै छ । हाम्रा नितीनिर्माताहरु यी सबै थाकेमा कुशल कौशल बादी रहदाका बाबजुत पनि कुन संस्कार,कुन शिक्षा, कुन विकाश, कुन समवृद्धी दीन पिरा राता अनुहार गरी धोक्रो च्यातीने गरी समाजमा भाषणका बवुल वोएर आँप फल्ने नाङ्गा भाषण छरेका हुन । यो भन्ने जान्न लायक विषय छ ।
दूईसय सहत्तर वर्ष भाषण छरेर रासन उब्जाउदछु भन्ने समवृद्धीका पोका जो खोल्न लायक नहुदा समाजमा नालायक कायम छन । तिनै अंकुरण भई राँखेको टुसाँ पलाउने वेचैनी फैलाउन समाज अशिक्षीत तुल्याउने गरीव बनाउने र आफ्ना भाई भारदार नाता गोता मांफीया दलाल गुण्डा चोर छिनारका वरी परी घुमाई राँख्ने वेथितीको सिकार यहाँ निमुखा विपन्न वर्गका सोझा साझा नेपाली जनता फन फन्ती घुमी राखेछन । आजका दीन सम्म नेपालमा रास्ट्र रास्ट्रीयता रास्ट्रीय सहअस्तीत्वका सवाल र मात्री भुमीका सवालमा वकालत गर्ने सच्चा रास्ट्र भक्त देश भक्त पवित्र आमाको निस्कलंकित छोराको जन्म नेपालमा नहुदा राजनीतीमा बातावरण प्रदुषण धुपाउरेहरुले गरेका छन । जलवायु प्रदुषणको मुल कारक तत्व पनी यिनै धुपाउरेहरु हुन शक्ती सत्ताको उन्माद लागेर जल जँगलको दुरुपयोग हुनाले नै प्रकुतीले श्राप दिई वातावरण प्रदुषण भएको छ । वातावरण प्रदुषणले नै क्यान्सर, मुटु रोग, मृगौला रोग, प्रेसर, डाईवेटीज, कलेजो फोक्सो का जस्ता जघन्य रोगको सिकार पनि गरिव जनता नै हुन पुगेका छन । जो हामी दैखदछौँ । अस्पतालको वेडमा छटपटीई मृत्यु सैयामा मृत्यु वरण कुरी रहेका छन ।
यीनै निमुखा विपन्न वर्गले दान दीएको करको रकममा निती निर्माता हरुको हवाली मुहालीचली रहेकोछ । चिल्ला कार पजेरो चढेका छन हेलीकप्टर चढेका छन ।मंहंगा बिदेशी अस्पालमा उपचार गर्न अर्वौृ अर्व खर्च गरी नफल्ने महंगा नउब्जीने भाषण का पोका छर्न घाक्रो फुकाई प्रर्दशन गरी राखेका छन ।
यो बातावरण प्रदुषणको मैदानमा रोग,शोग, भोग र अन्यायको प्रदुषणले बढुवा पाएको सर्व वेतितै छ । आर्को प्रदुषण भई राखेको छ सतहत्तरै जिल्ला बाट राजधानीमा घोईरो र घइचो के कारण लागी रहेको छ । काठमाण्डौका, काठमाण्डौमा अपशनै अपशन देख्ने नजरले दुर दराजका कर्णाली जिल्ला र पिछडीएका सु.पुक्षेका नौवै जिल्ला लाई देशको अंग मान्न तयार छैनन् । काठमाण्डौ वासी उनिहरुले काठमाण्डौ बाहीर पनि नेपाल छर भन्ने ब्याख्या विश्लेषण गर्दछन । जवकी स्कुल, कलेज, स्वास्थ्य मुलो र विकिाश राजधानीमै केन्द्रीत भएका कारण परम परागत राजनीतीको सिकार हुन पुगेका निरीह जिल्लाका जनताको विकाश नहुनु नै देश विकाशमा वातावरण प्रदुषणले डेरा जमाएकै हो । पेन्सन पट्टा वैकिङ्ग सेवा, प्रसासनिक सेवा , गणतन्त्र आईसक्दा पनि विकेन्द्रीकरण नहुनुले सांस्कृतीक, जैविक, दैहिक, दैविक, शैक्षीक र स्वास्थ्यका क्षेत्रमा वातावरण प्रदुषण भएकै हो । कमाउने ठाँउ र विकशीत ठाँउ काठमाण्डौ भन्ने रटानले नै भुकम्पमा विश्वको एक नम्वरमा पिडीत हो भने नेपाल हो । वातावरण प्रदुषणमा एक नम्वरमा पिडीत हो भने काठमाण्डौ हो अस्पताल छयाप छयाप्ती हुदां हुदा पनि १ एक नम्वरको पिडीत ठाँउ हो भने काठमाण्डौ हो किनकी कोठे जिवन जिएर अशन्तुलीत गफ फलाउने ठाँउत काठमाण्डौ हो । जन्म दीने आमा बुवालाई बृद्धआश्रमा बुझाउने १ एक नम्वरको विद्धान मुर्खको ठाँउ हो भने काठमाण्डौ हो । बुवा सचिव छोरा बाल गृहमा हुने ठाँउ हो भने काठमाण्डौ बेचविखन गर्न एक नम्वर को ठाँउ हो ।
काठमाण्डौ त्यसैले काठमनण्डौमा जिवजन जिई दुर्गाममा गफ लगाउने विषेशता छोड र विधि विधानको निती न्याएको भाई चारा गास्न सिक्दा धुलो धुवाँ तपाई लाई लागेको छ । । गफ र चिल्ला गाडी तपाईलाई लाललगेका छन । तपाईलाई लागेका छन पैसा को उन्माद तपाईलाई लागेकोछ । देश विदेशका अल्प विकसित विचारमा समवृद्धी नै तपाईहरुलाई लाग्दा क्यान्सर, मृगौला,मुटु, फोक्सो ,कलेजो, प्रेशर, सुगर पनि तपाईलाई नै लागेका छन ।
वातावरण प्रदुषणले पनि तपाईहरुलाई सताएका कारण देशको मौलीक हक अधिकार का सवालमा जब काठमान्डौ जस्तै अन्य जिल्ला मा विकेन्द्रीकरण को पुर्ण प्रत्याभुती हुदैन तबसम्म तपाईहरु हत्या, हिंसा, बलत्कार, रोग, भोग, शोग तृस्णा तुप ग्रहत भई नै राख्नुहुन्छ । तपाईहरुका आमा बुवा बृद्ध आश्रम र छोरा छोरी बाल गृहमा राख्ने र गाडी चढी भाषण छाड्ने प्रवृद्धीले जलवायु थल वायु आकाश वायु , पाताल वायु, विज्ञान वायु,ज्ञान वायु प्रदुषण भई नै रहन्छन । जनताको हाई लागेर तपाईहरुको सहज मृत्यु पनि भाग्ने छ र जनता कहीलै उभो लाग्ने छैन भाईचारा सद्भाव पलाउने छैन नदी नला जल जंगल प्रदुुषणभईनै राख्ने छन । स्थलका वायु चल्ने छैन, जलमा माछा अटाउने छैन , आकाशमा ध्यनी विज्ञान कम्ृपन हुने छ ।
मधु केटेव दानव को प्रवृद्धी हावी भई गरीव अन्यायका शिकार गरीव जल जँगलबाट प्रदुषित रहीरहने छन । त्यसैले वातावरण, नैतीकता सस्कार माथी जव सम्म तपाईहरु प्रहार गर्न छोडनु हुन्न तब सम्म तपाईको पापको घंडा भरीईदै जान्छ र काठमाण्डौ जस्तै स्वास्थ्य, शिक्षा, रोजगार र काम काजी अड्डाको हिसाबले सतहत्तरै जिल्लामा विकाश हुन्छ र राजधानी फोहोरको डंगुर बाट अन्यत्र सारीईदैन तब सम्म वातावरण प्रदुषण , भुकम्प प्रदुषण, संस्कार प्रदुषण, नैतिकता प्रदुषण, ब्यक्तीत्व प्रदुषण, विकाश प्रदुषण, हत्या, हिन्सां, बलतकार प्रदुषण, विज्ञजनशक्ती प्रदुषणले उन्मुक्ती पाउने छैन । र म समेतका जनता सतहत्तरै जिल्लामा विकेन्द्रीकरणको पुर्ण प्रत्याभुती गरी समाजका प्रदुषण हटाउन मांग गर्दछौँ । देश रुने छैन, आमा रुने छैनन् । जननी जन्म भुमी स्वर्गा द्धीप गरीयसी तर्फ राज्यको ध्यान आकृस्ट्र गर्न चाहान्छौ ।
लेखक
रण बहादुर ऐरी
कार्यालय प्रमुख
खा.ब्य.तथा ब्या.क.ली.
शाखा दैलेख