☰ open Loading... 5 February 2025|  

कर्णाली कोभिड अस्पताल: २४ घण्टामा छ जना संक्रमितको मृत्यु
  | १७ बैशाख २०७८, शुक्रबार १०:५७

ति मध्ये कालिकोटका ७३ वर्षीय पुरुषलाई अस्पताल पुर्‍याउने क्रममा मृत्यु भएको थियो। यस्तै वीरेन्द्रनगर–११ का ५० वर्षीय पुरुष वीरेन्द्रनगर–३ का ४१ वर्षीय पुरुषको शुक्रबार विहान मृत्यु भएको छ।

‘पछिल्लो २४ घण्टामा कोरोना अस्पतालमा उपचार भइरहेका र आएका छ जनाको मृत्यु भएको छ,’ कोरोना फोकलपर्सन डा. पौडेलले भने, ‘अस्पतालमा विरामीको चाप अत्याधिक हुँदा उपचारका लागि समस्या भइरहेको छ।’नागरिक दैनिक बाट