| २२ बैशाख २०७८, बुधबार १६:४२
काठमाडौं । पछिल्लो २४ घण्टा यता कोरोनाका कारण ५८ जनाको मृत्यु भएको छ । ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको हो ।