☰ open Loading... 13 March 2025|  

कारोना कारण सल्यानमा एकजनाको मृत्यु
  | २५ बैशाख २०७८, शनिबार १३:१६

सल्यान- कोरोना कारण सल्यानमा थप एकजनाको मृत्यु भएको छ। जिल्ला अस्पताल सल्यानमा उपचारर छत्रेश्वरी गाउँपालिका–१ दमाचौरका ६३ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको हो।

उनी श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार जिल्ला अस्पताल सल्यानमा भर्ना भएका थिए।र आएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला अस्पताल सल्यानका मेडिकल अधिकृत डा। भीमकान्त जैसीले बताए।