सुर्खेत -कर्णालीमा कोरोनानरिुद्धको पहलि डोज करबि एक लाख आठ हजार चारसय ८६ जनाले लगाएका थएि। तीमध्ये ८६ हजार भन्दा बढी कर्णालीका नागरकिले कोरोना भाइरसवरिुद्धको खोप कोभसिल्डिको दोस्रो डोज लगाउन पाएका छैनन्।
उनीहरुलाई कोरोनाको दोस्रो लहर तीव्र हुँदै जाँदा उक्त खोप लगाउनबाट वञ्चति भएका स्वास्थ्य सेवा नर्दिेशनालय कर्णाली प्रदेशले जनाएको छ। स्वास्थ्य सेवा नर्दिेशनालयका अनुसार हालसम्म कर्णाली प्रदेशमा पहलिो चरणको खोप लगाएका मध्ये २१ हजार सातसय ४२ जनाले मात्रै दोस्रो चरणको खोप पाएको बताएको छ।
नर्दिेशनालयका सूचना अधकिारी नोधनारायण चौधरीका अनुसार २६ हजार नौसय ९० जनालाई पहलिो र दोस्रो डोज कोरोनावरिुद्धको खोप लगाउने लक्ष्य राखएिकोमा ८० प्रतशितले खोप लगाएको बताए।
कर्णालीमा गत वर्ष माघ १४ देख २४ गतेसम्म चलेको खोप अभयिामा अग्रपंक्तमिा खटएिर काम गर्ने नौ हजार चारसय ८४ जनाले खोप लगाएको नर्दिेशनालयका सूचना अधकिारी चौधरीले बताए। पहलिो चरणमा कर्णालीका ११ हजार सातसय ८० जनालाई पुग्ने खोप आएको थयिो।
यस्तै, फागुन २ देख१० गतेसम्म पहलि चरणमा छुटेका तथा दोस्रो प्राथमकितामा रहेका गरी १७ हजार पाँचसय ६ जनाले खोप लगाएका चौधरीको भनाइ रहेको छ।
गत फागुन २३ देदेखिचैत २ गतेसम्म कर्णालीमा ६५ वर्षभन्दा माथकिा ८१ हजार ४ सय ९६ जना ज्येष्ठ नागरकिले पहलिो चरणको खोप लगाएका छन।