☰ open Loading... 7 November 2025|  

अनेरास्ववियु दैलेखका सहसंयोजक खड्कामाथि कुटपिट
  | १० जेष्ठ २०७८, सोमबार ११:०५

सुर्खेत- अनेरास्ववियु दैलेखका सहसंयोजक निरक खड्कामाथि अज्ञात समूहले कुटपिट गरेको छ। महाबु गाउँपालिका–२ खरिगैरामा हिँडिरहेका बेला ६÷७ जनाको समूहले खड्कामाथि आक्रमण गरेका थिए।खड्काको बाया हातमा गम्भीर चोट लाग्नुका साथै कपाल, ढाड तथा आँखाँमा चोट लागेको छ।अनेरास्ववियु दैलेखले खड्कामाथि आक्रमण गर्ने समूहलाई कडाभन्दा कडा कारवाही गर्न माग गरेको छ।