☰ open Loading... 5 November 2025|  

डोल्पामा एक सुत्केरीको मृत्यु
  | १२ असार २०७८, शनिबार १४:२७

जाजरकोट- डोल्पाको ठूलीभेरी नगरपालिका–६ दुरगाउँमा एक सुत्केरीको मृत्यु भएको छ। घरमै सुत्केरी भएकी २४ वर्षीया आतमाया विकको अत्यधिक रक्तश्रावका कारण शनिबार बिहान मृत्यु भएको हो। उनको छोरा जन्मिनुबित्तिकै मृत्यु भएको स्थानीय लक्ष्मीचन्द्र कार्कीले जानकारी दिए। बच्चा स्वास्थ्य अवस्था राम्रो छ।सदरमुकाम दुनैबाछ पैदल पाँच घण्टा दूरीमा दुरगाउँ छ। अघिल्लो वर्ष पनि यही ठाउँमा एक सुत्केरीको मृत्यु भएको थियो।