| ४ श्रावण २०७८, सोमबार ०५:१३
दैलेखः आइतबार दैलेख केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । आइतबार करिब राती ८ बजेर ५९ मिनेट जाँदा दैलेखको आठबीस नगरपालिकाको सिँगौडी आसपास केन्द्रबिन्दु भएर ४. ३ म्याग्नेच्यूडको भूकम्प गएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका सिस्मोलोजिष्ट तीर्थराज दाहालले आइतबार राती भूकम्प गएको जानकारी दिए ।