☰ open Loading... 5 February 2025|  

मोटर साइकल दुर्घटना एक जनाको मृत्यु
  | १२ भाद्र २०७८, शनिबार २०:२०

दैलेख- दैलेखमा मोटर साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नौमाले गाउँपालिका–१ को तामेस्थित सेते भिर भन्ने स्थानमा मोटर साइकल दुर्घटना हुँदा उदयपुर जिल्लाका तिरुंगा नगरपालिका गाईघाटका अन्दाजी ४३ वर्षीय नारायण प्रसाद प्रोख्ररेलको मृत्यु भएको हो।

दैलेख बजार देखि नौमाले जाँदै गरेको बा७५प ५८४ नम्बरको मोटर साइकलमा सवार पोख्ररेलको दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको दैलेख प्रहरी जानकारी दिएको छ।मोटर साइकल सडकबाट करिब १ सय देखि १ सय ५० मिटर तल खसेको थियो ।।