☰ open Loading... 20 October 2021|   बुधबार, कार्तिक ३, २०७८

जाजरकोटमा पहिरोले एक जनाको मृत्यु
  |

 

 

जाजरकोट।अविरल वर्षाका कारण खसेको पहिरोले जाजरकोटको नलगाड नगरपालिका ५, ढार सिर्केका गोरख खड्काका ९ वर्षीय छोरा प्रचञ्डको मृत्युभएको इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक अर्जुन साउद जानकारी दिए।

पहिरोमा परी गोरख खड्का र उहाँकी श्रीमती घाइते हुनुभएको छ । घर माथिबाट पहिरो आएको हो । घाइते दुवै जनालाई उपचारका लागि जाजरकोट खलङ्गा पठाइएको उहाँले बताउनुभयो । पहिरोले अन्य ६ घर उच्च जोखिममा परेका छन्

प्रकाशित मितिः मङ्लबार, भदौ २२, २०७८     6:05:55 AM