| १७ आश्विन २०७८, आईतवार ०८:०३
रुकुम ःःजिल्ला शिक्षा समन्वय ईकाई प्रमुख तिलक गौतमको नाम वाट फेक फेसबुक आईडी गराएर पैसा मागेको खुलासा गरिएको छ ।
शिक्षा समन्वय ईकाइ प्रमुख तिलक गौतमको नक्कल गरी वा फेसबुक आईडी हेक गरेर पैसा माग्ने लगायतका हर्कत गरिरहेको भनेर सजग रहनका लागि सम्पुर्ण साथीहरुलाई गौतमले सचेत रहन आग्रह गर्नुभएको छ ।
प्रमुख गौतमले आफनो फेसबुक वालमा आफनो नामवाट कसैले पैसा माग गरेको थाहा पाएमा खवर गरेर सहयोग गरिदिनका लागि आग्रह गदै त्यस्तो खवर आएमा आफु नभएको र अरु कसैले गतिविधि गरेकाले सजग र सचेत रहनका लागि अनुरोध गर्नुभएको छ ।