☰ open Loading... 21 June 2025|  

कर्णाली प्रदेशमा कार्तिक ३ गते सार्वजनिक विदा
  | २ कार्तिक २०७८, मंगलवार ०५:४३

कर्णाली प्रदेशमा कार्तिक ३ गते सार्वजनिक विदा दिइने भएको छ। असोज शुक्ल पूर्णिमाको अवसरमा कर्णाली प्रदेश सरकारले प्रदेशभर लागु हुनेगरी सार्वजनिक विदा दिने निर्णय गरेको हो। असोज शक्ल पूर्णिमा दशैँको अन्तिम दिन अर्थात् कोजग्रत पूर्णिमा पनि ह । प्रदेशमा रहेको सबै सरकारी कार्यालय, सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैँक तथा वित्तिय संस्थाहरुमा सार्वजनिक विदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका अधिकृत रोशनबहादुर शाही जानकारी दिए।