☰ open Loading... 22 June 2025|  

नेकपा एमाले दैलेखको ३०वडामा अधिबेशन सम्पन्न
  | १२ कार्तिक २०७८, शुक्रबार १८:२८

 

 

 

दैलेख -नेकपा एमाले दैलेखको वडा अबिधेसन जिल्लाका ३० वटामा सम्पन्न भएको छ । दैलेख जिल्लामा ९०वडा रहेकोमा३०वडामा सर्विसहमती साथ सम्पन्न भएको हो।
शुक्रबार दैलेखका ११ पालिकामा सञ्चानल भएको वडा अधिबेशनमा ६० वटा वडामा अहिले अधिबेशन संचालन भैरहेकोे नेकपा एमाले दैलेखका अध्यक्ष रन्द्रिराज शर्माले जानकारी दिए ।उनका अनुसार जिल्लाका सबै वडामा अबिधेसन उद्घाटन सकिएको र अहिले बन्दसत्र चलीरहेको छ ।

यस्तै सदरमुकाम समेत रहेको नारायण नगरपालीकाका वडा नम्बर १ देखी ११ नम्बर सम्मका वडामा अबिधेसन सकिएको छ भने अन्य पालिका १९वडामा सर्बसहमका साथ भएका सम्पन भएको शर्मा बताए । जिल्लाका अन्य बिभीन्न पालीकाका वडाहरुमा पनि अधीबेशन चलीरहेको छ ।अहिलेसम्म अधीबेशन सम्पन्न भएका वडाहरुमा सर्विसहमती भएको र बाकी रहेका वडाहरुमा पनि सर्व सहमतीको प्रयास भैरहेको अध्यक्ष शर्माले जानकारी दिए ।