मुगु कार्तिक-३०।गए राति १२ बजे बाट मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा आग्लागी हुदा गमगढी तल्लो बजारका २१ घर पुण रुपमा जलेर नष्ट भएको छन । भने अरबौंकाे सम्पतिकाे क्षेत्री भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।आग्लागि भएको स्थान व्यापारी पसल रहेकाले बढि क्षेती भएको हो । राती १२ बजे बाट आग्लागि भएको अहिले बिहान ५ बजे तिर नेपाल प्रहरी ,शस्त्र प्रहरी ,नेपाली सेना,स्थानीय नागरिक,ब्यापारिकाे सहयाेगमा आगाे नियन्त्रणमा अआएकाे छ । मानबिय क्षेत्री भने भएको छैन । आगाे कसरी लागेको हाे भने बारे केही बुझ्न सकिएको छैन । अरबौंको क्षेत्री भएको अनुमान गरिएपनिक्षेतीको यकिन बिवरण नआएको प्रमुख जिल्ला अधिकारी महतले बताए ।