| १८ माघ २०७८, मंगलवार ०६:२४
नेपाल कम्युनिष्ट पार्टी एमालेको जनसंगठन समन्वय संयन्त्र दैलेखले विभिन्न ८ बुदे मागसहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश गरेको छ। सोमबार एमाले जनसंगठन समन्वय संयन्त्र दैलेखले निर्वाचनको मिति घोषणा नगरे सशक्त आन्दोलन गर्ने निर्णय गरेको हो । दैलेखका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र पेश गरिएको हो ।८ बुदे मागलाई गम्भीरतापूर्वक ग्रहण गरी समस्या समाधान नगरे सरकार विरुद्व आन्दालेन गर्ने चेतावनी दिइएको छ ।
ज्ञापन पत्र हेर्नुहाेस् :