| ८ बैशाख २०७९, बिहीबार ०५:१९
काठमाडौं । पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८७७ जनामा परिक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।बुधबार २५ जना संक्रमणमुक्त भएका छन् ।हाल ३१८ जना सक्रिय संक्रमित रहेका छन् ।