| २४ श्रावण २०७९, मंगलवार ०५:३५
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रतिनिधिसभा निर्वाचनमा जुम्लाबाट चुनाव लड्ने भएका छन् ।सोमबार काठमाडौँमा कार्यक्रम गरेर शाहीले उम्मेदवारी घोषणा गरेका हुन् ।
राप्रपा नेताहरुका अनुसार पार्टीको जुल्ला कार्यसमितिले पनि शाही मात्र नाम सिफारिस भएको थियो ।